नेकपा एकीकृत समाजवादीले बोलायो स्थायी कमिटीको बैठक
महाधिवेशन सम्पन्न भएको लामो समयसम्म पनि नेताहरुको कार्यविभाजन गर्न नसकेको समाजवादीले मंसिर २६ गते दुई दिनका लागि बैठक बोलाएको पार्टीको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।
महाधिवेशन सम्पन्न भएको लामो समयसम्म पनि नेताहरुको कार्यविभाजन गर्न नसकेको समाजवादीले मंसिर २६ गते दुई दिनका लागि बैठक बोलाएको पार्टीको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।
पार्टीले समान विचारधारा भएका पार्टीसँग सहकार्य गर्ने तर सत्तारुढ दलहरूसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ।
बैठकले पार्टीमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्नेलगायत विषय निर्णय गर्ने नेता सोमप्रसाद पाण्डेले बताए।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मत नेतृत्व चयन हुने बताएका छन्।
काठमाडौंमा जारी नेकपा (एकीकृत समाजवादी) को दसौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्त्व चयनका लागि मतदान हुँदैछ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को दसौँ महाधिवेशन आज पनि जारी छ।
नेकपा (एकीकृत समाजवादी) को आसन्न दसौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही असार १६ देखि २० गतेसम्म यहाँ आयोजना हुने पार्टीको राष्ट्रिय महाधिवेशनका लागि आज साँझ मतदाता नामावली प्रकाशन गर्ने भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरू महाधिवेशन प्रतिनिधि बन्न तल्लो तहका कार्यकर्ताबाट अनुमोदित हुन नपर्ने व्यवस्था गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठकले आगामी महाधिवेशनमा साझा दस्तावेज पेस गर्ने निर्णय गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमा छलफल सुरु भएको छ।