एकीकृत समाजवादीको कार्यालय निरीक्षण गर्दै गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले चैत १५ गते तोडफोड भएको नेकपा (एकीकृत समाजवादी) को कार्यालय निरीक्षण गर्दैछन्।
गृहमन्त्री रमेश लेखकले चैत १५ गते तोडफोड भएको नेकपा (एकीकृत समाजवादी) को कार्यालय निरीक्षण गर्दैछन्।
एकीकृत समाजवादीले सरकारको लापरवाहीका कारण पार्टी कार्यालयमा आगजानी भएको बताएको छ।
नेकपा (एकीकृत समाजवादी) ले पत्रकार सम्मेलनको आयोजना गरेको छ।
नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सरकारबारेको चर्चालाई बेर्थ भनेको छ।
नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले नेपालमा राजसंस्था नफर्किने दाबी गरेका छन्।
शुक्रबार (आज) नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। तर, बैठकमा प्रमेश हमाल, प्रकाश ज्वाला, किसान श्रेष्ठ, प्रेम आलेलगायतका नेताहरू उपस्थित छैनन्।
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आजका लागि सकिएको छ।
आज बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दसौं राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू लगायत छन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आजदेखि सुरु हुने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ।
शनिबार(आज) चितवन झरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकीकृत समाजवादीसँग एकताको आधार बन्दै गरेको दाबी गरे।
एकता राष्ट्रिय अभियानले नेकपा (एकीकृत समाजवादी) सँग एकताका लागि तीन सदस्यीय वार्ता टोली गठन गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेशको प्रथम अधिवेशन यही पुस १९ र २० गते पोखरामा हुने भएको छ।
उपाध्यक्ष राईले सरकारका ठूला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीच कतिपय कुराहरूमा मत बाझिन थालेको बताइन् ।
अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदलले तयार पारेको कार्यविभिाजनका प्रस्तावमा छलफल गरेर निर्णय गर्ने बैठकको तयारी छ ।
पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले टुंगो लगाएको नामावली बैठकले अनुमोदन गर्नेछ ।