७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

उम्मेदवारको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन

पार्टीले समान विचारधारा भएका पार्टीसँग सहकार्य गर्ने तर सत्तारुढ दलहरूसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट गरेको छ ।

नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै, कार्यविधि र मापदण्डबारे छलफल हुने

बैठकले पार्टीमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्नेलगायत विषय निर्णय गर्ने नेता सोमप्रसाद पाण्डेले बताए।

सहमतिबाटै नेतृत्त्व चयन हुन्छः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मत नेतृत्व चयन हुने बताएका छन्।

नेकपा एसको नयाँ नेतृत्त्व चयन आज

काठमाडौंमा जारी नेकपा (एकीकृत समाजवादी) को दसौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्त्व चयनका लागि मतदान हुँदैछ।

एकीकृत समाजवादी महाधिवेशनः विभिन्न प्रतिवेदनमाथिको छलफल आज पनि जारी रहने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को दसौँ महाधिवेशन आज पनि जारी छ।

नेकपा एस महाधिवेशनः मतदाता नामावली आज प्रकाशन गरिँदै

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही असार १६ देखि २० गतेसम्म यहाँ आयोजना हुने पार्टीको राष्ट्रिय महाधिवेशनका लागि आज साँझ मतदाता नामावली प्रकाशन गर्ने भएको छ।

केन्द्रीय नेता स्वतः महाधिवेशन प्रतिनिधि हुने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरू महाधिवेशन प्रतिनिधि बन्न तल्लो तहका कार्यकर्ताबाट अनुमोदित हुन नपर्ने व्यवस्था गरेको छ।

नेकपा एसको महाधिवेशनमा साझा दस्तावेज पेस हुने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठकले आगामी महाधिवेशनमा साझा दस्तावेज पेस गर्ने निर्णय गरेको छ।

नेकपा एस केन्द्रीय कमिटी बैठकः राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमाथि छलफल सुरु

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमा छलफल सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्