९ वैशाख २०८२ मंगलबार
image/svg+xml १८:१५ अपराह्न

दोलखाको गौरीशंकरमा मध्यान्ह सम्म ५ हजार मत खस्यो

सबै मतदानस्थलमा शान्तिपूर्ण मतदान भईरहेको छ।सबैतिर मत पेटिका संकलन भए लगत्तै मतगणना शुरु गरिने छ ।

गृह जिल्लाको पहिरो प्रभावित क्षेत्र पुगे बागमतीका अर्थमन्त्री काफ्ले

वागमती प्रदेश सरकारका आर्थिक मामीला तथा योजनामन्त्री कुन्दनराज काफ्ले शुक्रबार गृहजिल्ला दोलखा स्थित पहिरो प्रभावित क्षेत्र पुगेका छन् ।

दोलखा भीमसेनको शिलामा फेरि आयो 'पसिना'

प्रसिद्ध भीमेश्वरको शिलामा बुधबार मध्याह्नदेखि पुन पसिना आएको छ। बुधबार दिउँसो १२: ४५ देखि सिलाको दायाँ भागबाट निरन्तर पसिना बगिरहेको हो।

मलामी गएको गाडी दुर्घटना हुँदा १४ जना घाइते, एकको अवस्था गम्भीर (अपडेट)

दोलखाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिकाको भटमासेमा मलामी सवार गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्