३ आश्विन २०८१ बिहीबार
image/svg+xml

सुर्खेत जीप दुर्घटनाः मृतक चारै जनाको पहिचान खुल्यो

सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप सुर्खेतको रातानाङ्गला नजिकै दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ।

सुर्खेत जिप दुर्घटनाः मृत्यु हुनेको संख्या ४ पुग्यो

सुर्खेतमा आज बिहान भएको जिप दुर्घटना परी घाइते भएका थप दुई जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ४ पुगेको छ।

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुर्खेत-दैलेख सडकखण्ड अन्तरगत सुर्खेतको वीरेन्द्रनगर-१४ स्थित रातानाङ्गलामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

चार सवारी साधन एकापसमा ठोक्किँदा एकको मृत्यु, २२ घाइते

चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन्।

कारको ठक्करबाट पैदल यात्रीको मृत्यु पछि रत्न राजमार्ग अवरुद्ध

वीरेन्द्रनगरको रत्न राजमार्ग अवरुद्ध बनेको छ। रत्न राजमार्ग घुस्रारोड चौकमा बुधवार राति पैदल यात्रीलाई कारले ठक्कर दिएको थियो।

एम्बुलेन्सले ठक्कर दिँदा एकजनाको मृत्यु, दुईजना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

पाल्पा जिप दुर्घटनामा घाइते थप एकको मृत्यु, २ को अवस्था गम्भीर (अपडेट)

पाल्पामा भएको जिप दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। अन्य १३ जना घाइते भएका छन्।

मलामी गएको गाडी दुर्घटना हुँदा १४ जना घाइते, एकको अवस्था गम्भीर (अपडेट)

दोलखाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिकाको भटमासेमा मलामी सवार गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु

इलामको सन्दकपुर गाउँपालिका ५, जमुनामा गएराति पिकअप सडकबाट खस्दा एकजनाको मृत्यु भएको छ। चा

बैतडीमा बोलेरो जिप दुर्घटना हुँदा ७ जना घाइते

बैतडीमा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। घाइते मध्ये घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्