२२ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml

अत्यधिक गर्मी बढेपछि कपिलवस्तुमा तीन दिन विद्यालय बिदा

कपिलवस्तु नगरपालिकाले सूचना जारी गर्दै जेठ २५ देखि २७ जेठ सम्म विद्यालयमा गर्मी बिदा दिएको हो।

झाडी फाँडी फलफूल खेती

म्याग्दीकाे बेनी नगरपालिका–९ गिठिनीका सुजन चोखालले बाझिँएको पाखोबारीमा झाडी फाँडेर फलफूल बगैँचा स्थापना गरेका छन्।

उर्लाबारी नगरपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

मोरङको उर्लाबारी नगरपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।

दिक्तेल रुपाकोट मझुवागढीमा 'म वातावरण संरक्षण गर्छु' अभियान

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वातावरण बचाउन ‘म वातावरणको संरक्षण गर्छु’ अभियान थालेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयमा फरक सेवाका निर्देशक हुँदा कामकाज अस्तव्यस्त

दरबन्दीअनुरूपको सेवासमूह विपरीत मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयमा स्वास्थ्य शिक्षा समूहका अधिकारीलाई निर्देशक बनाइएको छ।

विद्रोहपछि तोकिएको ६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : आयुक्त भण्डारी

निर्वाचन आयोग, नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेनजी विद्रोहपछि छ महिनाभित्रको निर्धारित समयमा प्रतिनिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु चानचुने कुरा नभएको बताएका छन‍्।

प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौतीबीच आर्थिक समृद्धि र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन्।

‘प्रकृति जोगाए पो भविष्य जोगिएला’

विश्वको तापक्रम वृद्धि १.५ डिग्रि सेन्टिग्रेडमा कायम राख्न सकिए पनि एक्काइसौ शताब्दीका अन्त्यसम्म हिमालय क्षेत्रबाट ३६ प्रतिशत हिउँ पग्लने अध्ययनले देखाएको छ।

अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचागत समस्या

नेपालको अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ।

परम्परागत बालीको विकल्प बन्दै सुन्तला

भोजपुरकाे टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा सुन्तलाखेती परम्परागत बालीको विकल्प बन्दै गएको छ।

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार सुन तोलामा रु दुई हजार १०० र चाँदी रु ५५ ले घटेको हो।

ट्रम्पले भने : म इरानका सर्वोच्च नेतालाई भेट्न पाउँदा गर्व गर्नेछु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच सम्झौता भएमा आफू इरानका सर्वोच्च नेता मोज्तबा खामेनीलाई भेट्न तयार रहेको बताएका छन्।

फागुनको निर्वाचन विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताएकी छिन्।

सिन्धुलीको घ्यालेखमा एक वर्षमा एउटा मात्रै उजुरी

देशभरका न्यायिक समितिमा उजुरीका चाङ भएको खबर सुनिँदै आएको हो। तर सिन्धुलीको घ्यालेख गाउँपालिकामा वर्षभरि एउटा मात्रै उजुरी परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्