एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशन आजदेखि
नेकपा (एकीकृत समाजवादी) को आसन्न दसौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ।
नेकपा (एकीकृत समाजवादी) को आसन्न दसौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ।
नेकपा एकीकृत समाजवादी(नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताएका छन् । शनिबार पार्टीको कोशी प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले विगतको कुरा छोडेर कुनै समीक्षा नभएसम्म एमालेसँग एकताको सम्भावना नरहेको बताएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच छलफल भएको छ।
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सत्तासमिकरण परिवर्तन हुन्छ कि भनेर आशंका नगर्न आग्रह गरेका छन्।
बूढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी दलको बैठक जारी छ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी नफुट्ने दाबी गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमा छलफल सुरु भएको छ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र भ्रष्ट प्रवृत्ति देखिएको बताएका छन्।