हातमा झोला, मनभरि दसैं
दसैं र तिहार नजिकिएसँगै भारतका विभिन्न सहरमा पसिना बगाइरहेका नेपालीहरूको घर फर्किने लर्कोले बाँकेस्थित जमुनाहा सीमा नाका यतिबेला गुल्जार बनेको छ।
दसैं र तिहार नजिकिएसँगै भारतका विभिन्न सहरमा पसिना बगाइरहेका नेपालीहरूको घर फर्किने लर्कोले बाँकेस्थित जमुनाहा सीमा नाका यतिबेला गुल्जार बनेको छ।
आज अपराह्न ४ः०० बजे बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन्।
नेपाली कांग्रेसका सभापति उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
अवैध लागूऔषध सहित प्रहरीले विभिन्न स्थानबाट १४ जनालाई नियन्त्रणमा लिएको छ।
प्राधिकरणले चारवटा प्रसारण लाइनमा निजी तथा अन्तर्राष्ट्रिय कम्पनीको सहभागितासहित प्रतिस्पर्धात्मक बोलकबोलको प्रक्रिया पनि अघि बढाएको छ।
नेपाली कांग्रेसको १५औं महाधिवेशनको चौथो दिन बुधबार पनि जारी छ।
साउनदेखि रोकिएको ‘कर्णाली प्रोत्साहन भत्ता’ उपलब्ध गराउन प्रदेश सरकार तयार भएपछि छात्रवृत्ति करार चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आन्दोलन स्थगित गरेका छन्।
दुई जनाले एक जनाको मूल्यमा उक्त सेवा लिन सक्नेछन् । एक्लै सेवा लिने नेपाली ग्राहकले स्पा सेवामा २५ प्रतिशत र ब्युटी सेवामा २० प्रतिशत छुट पाउनेछन् ।
गत आर्थिक वर्ष २०८२/८३ मा १७ वटा पालिकाले नगर विकास कोषबाट रु ३३ करोड ८७ लाख ८१ हजार ५४३ बराबर आन्तरिक ऋण परिचालन गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस वर्ष नोबेल शान्ति पुरस्कारका बलिया दाबेदार नदेखिए पनि उनको प्रभाव शुक्रबार ओस्लोमा हुने पुरस्कार घोषणामा पर्ने विज्ञहरूले बताएका छन्।
मधेस प्रदेशका चिनी उद्योगले कम उत्पादन र कम चिनी प्रतिलाभ हुने जातको उखु यसपालि खरिद नगर्ने निर्णय गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मोरङका ३० वर्षीय मोजाहिद हकले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।
नेपाली सिने क्षेत्रका लागि दसैं ‘प्राइम टाइम’ मानिने गरिन्छ। निर्मातालाई मात्र होइन कलाकारलाई समेत आफ्नो चलचित्र दसैं ताका प्रदर्शनमा आयोस् भन्ने सपना हुन्छ।
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले शिष्टाचार भेटवार्ता गरेकी छन्।
सरकारले मेडिकल क्षेत्रको बेतिथिलाई अन्त्य गरी यस क्षेत्रलाई जिम्मेवार र व्यवस्थित बनाउन कडा कदम चाल्ने भएको छ।