६ जेष्ठ २०८२ मंगलबार
image/svg+xml

पानी र रगत एउटै धारामा बग्न सक्दैन : मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्कवादप्रति शून्य सहिष्णुता नै विश्व शान्तिको बाटो हो भन्दै आतङ्कवाद र वार्ता सँगसँगै नहुने प्रस्ट्याएका छन्।

भारत–पाकिस्तान बिच युद्ध किन नहोस् भन्ने चाहन्छ चीन?

चीनले कहिल्यै पनि पाकिस्तान अस्थिर होस् भन्ने चाहँदैन। त्यसो हुँदा उसले पाकिस्तानमा गरेको करोडौँको लगानी जोखिममा पर्दछ। हुन पनि चीनले पाकिस्तानमा २००५ देखि २०२४ को बिचमा लगभग ६८ बिलियन अमेरिकी डलर लगानी गरेको छ।

सफल 'अपरेसन सिन्दूर' का लागि निधिले दिए भारतलाई बधाई

बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले सफल अपरेसन सिन्दूरका लागि बधाई दिँदै आतङ्कवाद विरुद्धको सङ्घर्षमा भारतको साथमा रहेको बताएका हुन्।

पाकिस्तानको आरोपः राजनीतिक उद्देश्य पूरा गर्न निर्दोष नागरिकमाथि भारतको हमला

‘भारतले गरिरहेको दाबीको कुनै प्रमाण छैन,’ पाकिस्तानले भनेको छ,‘प्रमाणबिनै आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न निर्दोष नागरिकमाथि हमला गरिएको छ।’

प्रधानमन्त्री मोदीलाई भेट्न १४ वर्ष खाली खुट्टा हिँडेका रामपालले लगाए जुत्ता

१४ वर्षदेखि खाली खुट्टा हिँडिरहेका रामपाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै हातले जुत्ता लगाइदिएपछि यो विषय थप चर्चामा आएको हो।

२०८१ को विश्व : युद्ध, विपत्त, निर्वाचन र एआईको उदय वर्ष

उनले अमेरिकाको आप्रवासन नीतिमा कडाइ गरे, अवैध रूपमा बस्ने विदेशी नागरिकहरूलाई फिर्ता पठाउने नीति अघि बढाए।

ओलीसँग भेटेपछि मोदीले लेखे- भारत नेपालसँगको सम्बन्धलाई अत्यन्त महत्त्व दिन्छ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले नेपालसँगको सम्बन्धलाई अन्तन्त महत्त्व दिने बताएका छन्।

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैड्ककमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच थाइल्यान्डमा भेट पक्का

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्यान्डमा भेटवार्ता हुने पक्का भएको छ ।

भारतमा स्टारलिङ्क : एयरटेलसँग मिलेर अब गाउँगाउँमा तिव्रगतिको इन्टरनेट पुर्‍याउने

अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्स र भारतीय दूरसञ्चार कम्पनी एयरटेलबीच भारतमा स्टारलिङ्कको तिव्रगतिको इन्टरनेट सेवा सुरु गर्न ऐतिहासिक सम्झौता भएको छ।

वामपन्थीलाई पाखण्डी भन्दै मेलोनीको दाबी: हिलो छ्यापे पनि जनताले हामीलाई रोज्छन्

मेलोनीले संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डीसीमा आयोजित कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्स (सीपीएसी) मा भिडियो कन्फरेन्सिङमार्फत सम्बोधन गर्दै यस्तो विचार व्यक्त गरेकी हुन्।

प्रधानमन्त्रीको भारत भ्रमण कहिले ? परराष्ट्र मन्त्रीको आशा असारसम्म !

यस्तोमा उनले सन् २०२५ को पहिलो छ महिना(जुन)भित्र प्रधानमन्त्री ओलीको भारत भ्रमण सम्भव हुने बताएकी छन्। त्यो भनेको मध्य असारसम्मको समय हो ।

अमेरिकी सहयोगमाथि भारतमा हंगामा: ट्रम्पको दाबीले भाजपा-कांग्रेसबीच टकराव

अमेरिकी युएसएआईडी सहयोगलाई लिएर भारतमा राजनीतिक हंगामा चुलिएको छ।

नेपाललाई दिएको सहयोग ठगी : राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिएको सहयोग ठगी’ भन्दै रोक्नु सही भएको बताएका छन्।

ट्रम्प फकाउने मोदीको प्रयास असफल, यी हुन चर्चाका ९ बुँदा

अमेरिका भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि व्यक्तिगत रूपमा सफल देखिए पनि भारतका लागि कुनै ठोस लाभ नदेखिएको टिप्पणी भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्