शैक्षिक बहसः ‘शिक्षक उत्कृष्ट, तर कक्षा कोठामा उत्कृष्टता छिरेन’
कक्षाकोठा व्यवस्थापन, विद्यार्थीको सिकाईलाई प्रभावकारि बनाउने तरिका तथा विकसित प्रविधि अनुसार शिक्षण सिकाईलाई कसरी अघि बढाउने भन्ने विषयमा पछिल्लो समय अन्योल उत्पन्न हुँदै गएको छ।
कक्षाकोठा व्यवस्थापन, विद्यार्थीको सिकाईलाई प्रभावकारि बनाउने तरिका तथा विकसित प्रविधि अनुसार शिक्षण सिकाईलाई कसरी अघि बढाउने भन्ने विषयमा पछिल्लो समय अन्योल उत्पन्न हुँदै गएको छ।
चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा उद्धार कार्य कठिन भूगोल र सुरुङभित्रको अवस्थाका कारण चुनौतीपूर्ण बनेको उनको भनाइ छ।
सञ्जय साह, कविर महर्जन, एक चिनियाँ नागरिक र चण्डिका श्रेष्ठका चार जीवनले, चौतर्फी आशाका किरण छरेको छ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका २४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मनहर्वामा अध्यापन गराउने शिक्षक देवबहादुर चौरे रहेको बारा प्रहरीले जनाएको छ।
‘कतैबाट सकुशल फर्किएलान् कि !’ भन्ने झिनो आशा र छटपटीबीच बितेको १० दिनको सकसपूर्ण पर्खाइ अन्ततः शुक्रबार लक्ष्मीमार्गस्थित स्थानीय घाटमा पुगेर टुङ्गिएको छ।
नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा हाल ११ अर्ब पाँच करोड ५६ लाख २६ हजार ९७१ रुपैयाँ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
दर्जनौँ कवि-कवयत्रीहरूले आफ्ना सुन्दर सृजना तथा काव्यपुष्पका माध्यमले परम्ब्रह्म परमात्मा भगवान् श्रीकृष्णप्रति आराधना गरेका थिए ।
सुडानको दक्षिण कोर्डोफान राज्यमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।
कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग (एक्सेस रोड) खन्ने क्रममा पहिरो खस्दा गम्भीर घाइते भएका दुई कामदारको उपचारका क्रममा मृत्यु भएको छ।
युक्रेनका अर्थमन्त्री सेर्गी मार्चेन्कोले देशको आर्थिक अवस्था सन् २०२२ को जस्तै तरलता अभावको अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन्।
बोलिभियाका रक्षामन्त्री अर्नेस्टो जस्टिनियानोले राजधानी ला पाजबाट ३० किलोमिटर दक्षिणपश्चिममा रहेको वियाचास्थित सैन्य परिसरमा विस्फोट भएको बताएका छन्।
विनाशकारी बाढी र पहिरोले बगाएर ल्याएको हजारौं टन लेदो, ढुङ्गा र गेग्रानभित्र हराइरहेका मानिसहरूको खोजीमा खटिएका उद्धारकर्मीहरूले ११औं दिनमा मानवीय जिजीविषा भेट्टाएका छन्।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको ११औँ दिनमा नुवाकोटको बेत्रावती बजारबाट एक महिलाको जीवित उद्धार गरिएको छ ।
उनले विपत्तिका कारण ती महिलाको जीवनमा ठूलो संकट आएको र श्रीमान्को अनिश्चितताले मानसिक पीडा थपिएको समेत बताएकी छिन् ।
नुवाकोटको देवीघाटमा तादी नदीले पुल बगाएको ठाउँमा बेलिब्रिज जडान गरिएको छ। नेपाली सेनाको टोलीले शनिबार दिउँसोदेखि त्यहाँ बेलिब्रिज जडान थालेको हो।