१८ असार २०८१ मंगलबार
image/svg+xml

उच्च अदालत पाटनले महानगरलाई भन्यो: असार सात गतेसम्म विद्यालयका सटर बन्द नगर्नु

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई असार ७ गतेसम्म सामुदायिक विद्यालयले सटर बन्द नगर्न आदेश दिएको छ।

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा १४ सय बढी मुद्दा फर्छ्यौट

अदालतले चालु आर्थिक वर्ष २०८०/०८१ को साउन महिनादेखि बैशाख मसान्तसम्म १ हजार ४ सय २१ वटा मुद्दा फर्छ्यौट गरेको छ।

सन्दीप लामिछानेको पुनरावेदनमाथि आज सुनुवाई हुँदै

काठमाडौं जिल्ला अदालतको फैसला अस्वीकार गर्दै उच्च अदालत पाटनमा दर्ता गराएको मुद्दाको पेशी आजका लागि तोकिएको हो।

गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरूद्धको रिटमा आज सुनुवाइ हुँदै

सर्वोच्च अदालतमा आज गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरूद्धको रिटमा सुनुवाइ हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्