१० मंसिर २०८१ सोमबार
image/svg+xml

नेपालमा २५ प्रतिशतले बढ्यो सडक दुर्घटनाबाट हुने मृत्युदर, सडक सुरक्षा विधेयक पारित गर्न माग

प्रधानमन्त्री केपी शर्मा ओलीलाई संयुक्त प्रतिवेदन बुझाउँदै टोलीले राष्ट्रिय सडक सुरक्षा रणनीतिलाई अनुमोदन गर्न र थप ढिलाइ नगरी शक्तिशाली सडक सुरक्षा परिषद् गठन गर्न पनि आग्रह गरेको छ।

प्रधानमन्त्रीले भनेः साना डिजिटल कारोबारलाई निःशुल्क बनाउने विषयमा सरकार छलफलमा

प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबारलाई निःशुल्क बनाउने विषयमा सरकार छलफलमा जुटेको बताएका छन्।

निर्णायक राष्ट्रिय शक्ति निर्माणमा कटिबद्ध हुन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गणतान्त्रिक शासन व्यवस्था, समृद्धि, शान्ति र सुशासनको मार्गमा मुलुक अग्रसर भइरहेका बेला यसलाई असफल पार्ने दुष्प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति निर्माणमा कटिबद्ध हुन पार्टीका सबै तहका नेता तथा कार्यकर्तासँग आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीको दाबीः अब भ्रष्टाचारका काण्ड सुन्नुपर्दैन

प्रधानमन्त्री केपी शर्मा ओलीले अब भ्रष्टाचारका काण्ड सुन्न नपर्ने दाबी गरेका छन्।

सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन्।

बलियो राष्ट्रिय शक्ति बनाउने उद्धेश्यसहित एमालेको वार्षिक कार्ययोजना तयार

बैठकपछि पत्रकारसँग कुरा गर्दै महासचिव पोखरेलले जनसंगठन परिचालन गरी जनतासँग जोडिने कुरालाई प्राथमिकतामा राखेर कार्ययोजना बनाएको बताए । बैठकले निर्णायक राष्ट्रिय शक्तिको वार्षिक कार्ययोजना पारित गरेको उनको भनाइ छ ।

संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु

सर्वोच्च अदालतको प्रधानन्यायाधीशसहित अन्य रिक्त संवैधानिक निकायमा सिफारिसका लागि बैठक बसेको हो ।

प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेसालाई पुरस्कार प्रदान

प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक विजेता पलेसा गोवर्द्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई आज पुरस्कृत गरेका छन्।

संवैधानिक परिषद्को बैठक बस्दै

सर्वोच्च अदालतको प्रधान न्यायाधीशसहित रिक्त संवैधानिक निकायमा सिफारिसका लागि प्रधानमन्त्री ओलीले दोस्रो पटक संवैधानिक परिषदको बैठक बोलाएका हुन्।

विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न राजर्षिजनक विश्वविद्यालयलाई आग्रह गरेका छन्।

कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिएका छन्।

सुरक्षा परिषद्को प्रतिवेदन महत्वपूर्ण दस्तावेज हुनेछः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समग्र सुरक्षा चुनौती तथा सम्बोधन गर्नुपर्ने प्रमुख विषयलाई समेटी तयार भएको राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन महत्वपूर्ण दस्तावेजका रुपमा रहेको बताएका छन्।

प्रधानमन्त्रीलाई बालेनको कटाक्षः ‘उहिलै मरिन् सासु, अहिले आए आँशु’

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले ५ वर्ष अघि नै सर्वोच्चले गरेको आदेशमा अहिले आएर प्रधानमन्त्री लगायतका व्यक्तिहरूले असहमति जनाउनु र सर्वोच्चको आदेश पालना नगर्ने भनेर अडिग कस्नुले ‘उहिलै मरिन् सासु, अहिले आए आँशु’ भन्ने चरित्र दर्शाइरहेको बताएका छन्।

प्रधानमन्त्री नआउने भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित

आइतबार हुने भनिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित भएको छ।

गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको प्राथमिकता : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्