२७ मंसिर २०८१ बिहीबार
image/svg+xml

सन्धिखर्क र शितगंगामा प्लास्टिकका फूलमाला निषेध

नेपालका सांस्कृतिक पर्वहरुलाई मौलिक बनाउन तथा स्थानिय स्तरमा उत्पादित फूलहरुको प्रयोग बढाउन अर्घाखाँचीका दुई स्थानीय तहले प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएको छ।

सुपा देउराली पुग्ने सडक विस्तार

गोरुसिङ्गे–सन्धिखर्क सडकको सुपा देउरालीमा कडा चट्टान भएपछि यसको नयाँ प्रविधि ‘रक एन्चोज’ प्रयोग गरेर ‘ड्रिल’ गरेर ‘आरसिसी’ ढलान गरी सडक विस्तार गरिएको शिवपुर सडक डिभिजन कार्यालय कपिलवस्तुका इन्जिनियर अर्जुन पाण्डेले बताए।

भारी वर्षाले अर्घाखाँची, गुल्मी र पाल्पाका मुख्य सडक ठप्प

चार दिनदेखि लगातार परिरहेको भारी वर्षाका कारण अर्घाखाँची, गुल्मी र पाल्पाका मुख्य सडक अवरुद्ध भएका छन्।

लुकाएर राखेको ३४ बोरा रासायनिक मल जफत

चुत्राबेसी बजारमा कृषि सहकारीलाई वितरण गर्न ल्याएको मल अनाधिकृत रुपमा बिक्री गर्न लुकाइ राखेको साढे ३४ बोरा रासायनिक मल जफत गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष खनालले बताए।

कृषिलाई व्यवसायी र प्रविधिमैत्री बनाउन जोड

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीको आयोजनामा सम्पन्न भएको तालिम समारोहमा वक्ताहरुले कृषि पेसा सबैभन्दा महत्त्वपूर्ण भएकाे बताएका छन्।

डिजिटल बन्दै अर्घाखाँचीका स्थानीय तह

प्रविधिले छिटोछरितो, झन्जटरहित तथा सुशासन कायम गर्न मद्दत गर्ने भएपछि यहाँका स्थानीय तह डिजिटल बन्दै गएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्