१६ असार २०८१ आइतबार
image/svg+xml

रोमाञ्चक खेलमा चेन्नईलाई हराउँदै बैङ्गलोर प्ले अफमा

शनिवार सम्पन्न रोमाञ्चक खेलमा बैङ्गलोरले पाँच पटकको आईपीएल विजेता चेन्नईलाई आफ्नो घरेलु मैदानमा २७ रनले हराउँदै प्ले अफको यात्रा तय गरेको हो।

चेन्नईविरुद्ध बैङ्गलोरः वर्षाले खेल प्रभावित भए कसको प्ले अफ यात्रा टुङ्गिन्छ?

हालसम्म बैङ्गलोरले १३ मध्ये ६ खेलमा जित निकालेको छ र १२ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा रहेको छ। यदि उसलाई प्ले अफमा पुग्नु छ भने अन्तिम खेलमा जित्नै पर्ने हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्