४ फाल्गुन २०८२ सोमबार
image/svg+xml

महाशिवरात्रिः पशुपतिनाथमा सकियो चार प्रहरको पूजा, लाखौँले गरे दर्शन

आइतबार बेलुकी सूर्यास्तपछि सुरु भएको महाशिवरात्रिको चार प्रहरको पूजा आज बिहान ६ बजे अघि सकिएको थियो।

गगनले फेरि दोहोर्‍याए : किर्तिपुरको डाँडामा ल्यापटप चलाएर ३-४ लाख कमाउने कुरा हावादारी थिएन

केही वर्षअघि किर्तिपुरको एउटा राजनीतिक सभामा ‘किर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाएर महिनाको तीन–चार लाख कमाउन सकिन्छ’ भनेर दिएको बयान स्मरण गराउँदै उनले यस्तो बताएका हुन्। यो कुरा त्यतिबेला हाँसो र ट्रोलको विषय बनेको थियो, तर गगन थापाले यो कुनै हावादारी वा उडन्ते सपना नभई ठोस योजनामा आधारित विश्वास भएको बताएका छन्।

शंकरको संगीतमा सुगम र रिताको ‘बेहाल’

गीत सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि संगीतकर्मी राईले हरेक दृष्टिबाट गीत उत्कृष्ट बनेको बताए।

इरान–अमेरिका अप्रत्यक्ष वार्ता सुरु हुँदै, मध्यपूर्वमा सैन्य दबाब कायम

गलबार अमेरिकासँग हुने अप्रत्यक्ष परमाणु वार्ताको दोस्रो चरणमा उनले इरानी प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।

युक्रेनः देश छोड्ने प्रयासमा पूर्व ऊर्जा मन्त्री जर्मन हलुश्चेन्को पक्राउ

अधिकारीहरूका अनुसार हलुश्चेन्को युक्रेनबाट बाहिरिने तयारीमा रहेको रेलमा पक्राउ परेका हुन्।

निर्देशक घिमिरेले ‘पहाड’ फिल्ममार्फत छोरी पञ्चमी घिमिरेलाई अभिनेत्रीको रूपमा ल्याउँदै

निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ को प्रदर्शन तय गरिएको छ।

धमाधम कालोपत्र हुँदै मुग्लिन-मलेखु सडक

कालोपत्रका लागि सामग्री अभाव हुने अवस्थामा पुगेको छ। अहिले धादिङको चरौदी र बेनिघाट एवं इच्छाकामनाबाट सामग्री लगिएको भए पनि लामो समयका लागि काम गर्न सामग्री अभाव हुने देखिएको उनको भनाइ छ। सामग्री पाएमा अब काम नरोकिने दराई बताउँछन्।

हिउँदे वर्षात नहुँदा किसान चिन्तित

हुँ, जौ, आलु, तोरीलगायत बालीमा आवश्यक चिस्यान नपुग्दा बाली सुक्न थालेपछि किसान चिन्तित बनेका हुन्।

‘यो मन त जहाँ गए नि’ तथा ‘म्हगसय् खनागु देय्’ सार्वजनिक

‘यो मन त जहाँ गए नि’ म्युजिक भिडियोमा राजेश हमालले मुख्य भूमिका निर्वाह गरेका छन्।

एलियनबारे पूर्वअमेरिकी राष्ट्रपति ओबामाको दाबी : वास्तविक हुन्, तर मैले देखेको छैन

सन् २०१५ मा जिमी किमेल लाइभमा किमेलले ओबामालाई एरिया ५१ र युएफओको बारेमा सोधेका थिए। त्यसबेला पनि ओबामाले मजाक गर्दै जवाफ दिए, ‘एलियनहरूले त्यसो हुन दिने छैनन्। यदि मैले उनीहरूलाई भनें भने, उनीहरूले सबै रहस्यहरू फैलाउनेछन्। उनीहरूले हामीमाथि कडा नियन्त्रण राख्छन्।’

एक दिनको निर्णय: पाँच वर्षको फैसला

नेपाल २०८२ फागुन २१ मा निर्धारित आमनिर्वाचनको पूर्वसन्ध्यामा उभिँदा मुलुक केवल अर्को चुनावी प्रक्रियातर्फ उन्मुख छैन।

जेन–जी छानवीन आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न सर्वेन्द्र खनालको माग

सम्मुनत पार्टी नेपालका सभापति सर्वेन्द्र खनालले जेनजी छानवीन आयोगको प्रतिवेदन तुरुन्तै सरकारलाई बुझाएर सार्वजनिक गर्न माग गरेका छन्।

आइसिसी टी ट्वान्टी विश्वकप: नेपालको सुपर आठ सम्भावना समाप्त

वेस्ट इन्डिजलाई नतिजा सुम्पिएपछि नेपालको भारतमा जारी आइसिसी टी ट्वान्टी विश्वकपमा तेस्रो हार बेहोरेसँगै सुपर आठको सम्भावना सकिएको छ।

ओबामाले ट्रम्पद्वारा सेयर गरिएको नस्लवादी भिडियोको कडा आलोचना गरे

उक्त आपत्तिजनक भिडियोमा ओबामा र उनकी पत्नी मिशेललाई बाँदरजस्तो देखाइएको क्लिप समावेश थियो, जसको डेमोक्रेटिक र रिपब्लिकन दुवै पार्टीका सदस्यहरूले आलोचना गरेका थिए।

सुन्तला बेचेर २० लाख आम्दानी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष २० लाख मूल्य बराबरको सुन्तला बिक्री गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्