पदमुक्त सांसद देवकोटाको मुद्दा हेर्दाहेर्दैमा
गण्डकी प्रदेशका पदमुक्त सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिट समय अभावका कारण हेर्दाहेर्दैमा गएको छ।
गण्डकी प्रदेशका पदमुक्त सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिट समय अभावका कारण हेर्दाहेर्दैमा गएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताएको छ।
हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस वर्षको मनसुन प्रणाली बिहीवारदेखि देशका अन्य भू–भागमा पनि भित्रिएको छ।
बागलुङको धौलागिरि अस्पतालमा एसइई पछिको तीन वर्षे नर्सिङ पढाइ हुने भएको छ।
अर्जुन कुमालको अर्धशतकप्रेरित कास्की जिल्ला गण्डकी प्रदेशस्तरीय पुरुष ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधिनजिक पुगेको छ।
गण्डकी प्रदेशस्तरीय ट्वान्टी–२० पुरुष क्रिकेट प्रतियोगितामा कास्की र तनहुँले लगातार दोस्रो जित हासिल गरेका छन्।
गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशले गुरुङ समुदायका प्राचीन बस्तीलाई समेट्दै गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल)को प्रवद्र्धन र विकासमा जुटेको छ।
फ्लोर क्रस गर्ने गण्डकी प्रदेश सभा सदस्य फडिन्द्र देवकोटा पदमुक्त भएका छन्।फ्लोर क्रस गरेर कांग्रेस मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा गण्डकी प्रदेश सभा सदस्यबाट पदमुक्त भएका हुन् । प्रदेश सभाको शुक्रबारको बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको जानकारी गराए ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पाँच सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको गण्डकी प्रदेश सरकारले आगामी आjको नीति तथा कार्यक्रममा भने त्यसलाई समेटेको छैन।
फ्लोर क्रस गरेर कांग्रेस मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा गण्डकी प्रदेश सभा सदस्यबाट पदमुक्त भएका हुन्।
फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटा कारबाहीमा परेका छन् ।
मौसम पूर्वानुमान महाशाखाले आज देशभरका अधिकांश स्थानमा मौसम बदली भइ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
गण्डकी प्रदेश सरकारले हिमालपारिको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा उच्च पर्वतीय खेलकुद (हाइ अल्टिच्युड) तालिम केन्द्र बनाउने घोषणा छ वर्ष पहिले गरेको थियो । त्यसयता बर्सेनि प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेटमा उक्त तालिम केन्द्र निर्माणको घोषणाले निरन्तरता पाए पनि आयोजना कार्यान्वयन भने अझै हुनसकेको छैन ।
गण्डकी प्रदेशसभामा आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा छलफल सुरु भएको छ।