एउटै चौरका दुई दृश्य: एकातिर राप्रपाको ‘एकता उत्सव’, अर्कातिर कांग्रेसको ‘विद्रोही हुंकार’
राजधानीको मुटुमा रहेको भृकुटीमण्डपको खुला चौरमा आइतबार नेपालको समकालीन राजनीतिका दुई विपरित ध्रुव र विरोधाभासपूर्ण दृश्यहरू एकसाथ मञ्चन भए।
राजधानीको मुटुमा रहेको भृकुटीमण्डपको खुला चौरमा आइतबार नेपालको समकालीन राजनीतिका दुई विपरित ध्रुव र विरोधाभासपूर्ण दृश्यहरू एकसाथ मञ्चन भए।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूसँग पार्टी संस्थापक नेताहरूको रगत (वंश) नभए पनि उहाँहरूको विचार र अदम्य साहस रहेको बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले द्वन्द्वकालमा छोरा गुमाएकी एक आमाको प्रश्नले आफूलाई निरुत्तर बनाएको स्मरण गर्दै ती आमालाई जवाफ दिनकै लागि पनि कांग्रेस सुध्रिनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्र प्रश्न गर्ने र नेतृत्वलाई खबरदारी गर्ने चरित्र जीवितै रहेको बताएका छन्। उनले कांग्रेस दास र ला'सहरूको पार्टी नभएको सुनाए।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवालाई नेतृत्वबाट विश्राम लिन आग्रह गरेका छन्।
आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअघि आजको अभ्यास खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले मुलुकमा र पार्टीमा देखिएको मुख्य समस्या विश्वासको संकट रहेको बताएका छन्।
नेपाल सरकारका पूर्व सचिव चन्द्र घिमिरेले मार्केटमा युवा पुस्तालाई स्वागत गर्ने वातावरण भएर करिअर बनाउन सकेमा विदेश पलायन हुनबाट रोक्न सकिने बताएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरूको उत्साहजनक सहभागिता देखिएको छ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको अबको अठोट सद्भाव, सुशासन र समुन्नतिको बाटो भएको बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले यसभित्र कोही ठूलो र कोही सानो नहुने बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेन-जी र आम नागरिकमा चुलिएको असन्तुष्टिलाई सम्बोधन गर्न तथा पार्टीले बिराएको बाटो सच्याउन विशेष महाधिवेशन आयोजना गरिएको बताएका छन्।
कर्णाली क्षेत्रको दुर्गम जिल्ला जुम्लामा एम्बुलेन्स सेवाको पहुँच विस्तार हुँदै गएको छ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले पार्टीभित्र चलिरहेको बहस र विशेष महाधिवेशनलाई केवल झगडाका रूपमा नबुझ्न आग्रह गरेका छन्।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंमा जारी विशेष महाधिवेशनले पार्टी फुटाउने नभई सिंगो पार्टीलाई एकताबद्ध बनाएर नेतृत्व गर्ने बताएका छन्।