१ आश्विन २०८१ मंगलबार
image/svg+xml

म्यानमारमा बाढीका कारण ७४ जनाको मृत्यु, ८९ जना बेपत्ता

म्यानमारमा आएको भीषण बाढीका कारण सेप्टेम्बर १३ को साँझसम्म ७४ जनाको मृत्यु भएको छ । अन्य ८९ जना बेपत्ता भएका छन् ।

बाढीपहिरोले कर्णाली सडक सञ्जालबाट विच्छेद

निरन्तरको वर्षापछि आएको पहिरोका कारण कर्णाली सडक सञ्जालबाट विच्छेद भएको छ।

बाढीपीडितको उद्धारमा खटिएका प्रहरी पुरस्कृत

सोलुखुम्बुको थामेका बाढीपीडितको उद्धारमा खटिएका १३ जना नेपाल प्रहरीलाई पुरस्कृत गरिएको छ।

बङ्गलादेशमा बाढीका कारण २० जनाको मृत्यु, ५० लाख नागरिक प्रभावित

लगातारको वर्षासँगै आएको बाढीका कारण बङ्गलादेशका झन्डै ५० लाख नागरिक प्रभावित भएका छन्।

असारको बाढीले कञ्चनपुरमा करोडौँको क्षति

जिल्ला प्रशासन कार्यालयका अनुसार भौतिक पूर्वाधार, कृषि बाली, उद्योग तथा पशुधनमा गरी एक अर्ब ५० करोड बराबरको क्षति भएको हो।

बाणगंगा नगरपालिकाका २ सय बढी घर डुबानमा

सोमवार राति देखि परेको अविरल वर्षाका कारण कपिलवस्तुको बाणगंगा नगरपालिकाको चार नम्बर बैरिया र पिपरा क्षेत्रका २ सय बढी घरहरू डुबानमा परेका छन्।

थामे: सबै थाम्यो, थामेन विपत्

सयौं वर्षदेखि आन्तरिक र बाह्य पर्यटकलाई स्वागत गरिरहेको सोलुखुम्बुको थामे क्षणभरको बाढीले बगरमा परिणत भएको छ।

बाढीले नारायणी किनारको सौन्दर्य बिग्रँदै

नारायणी नदी किनार भरतपुर महानगरपालिकाले प्राथमिकतामा राखेको पर्यटकीय स्थल हो।भरतपुर भ्रमण वर्ष २०२४को उद्घाटन पनि नारायणी नदी किनारबाट नै गरिएको थियो।

बिपी राजमार्ग अवरुद्ध,खोलाले बगाएर महिलाको मृत्यु

अविरल वर्षाका कारण खहरे खोलाको लेदोका कारण मंगलबार बिहान ११ः१५ बजेदेखि रोशीस्थित बिपी राजमार्गअन्तर्गत माम्ती सडकखण्ड अवरुद्ध भएको छ ।

विपद्बाट बच्ने कसरी?

मध्य वर्षाको समय जतासुकै हरियाली छाएको छ। वर्षासँगै किसान खेतीपातीमा व्यस्त छन्। अर्कोतिर बाढीपहिरो र यसले ल्याएका विपत्ति पनि उत्तिकै भयावह छ।

बाढी,पहिरोलगायत विपद्मा परी १५० को मृत्यु

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी शनिबार दिउँसोसम्म एक सय ५० जनाको मृत्यु भएको छ।

बाढी र डुबान : काठमाडौँ उपत्यकाका तीन जिल्लाबाट ७० जनाको उद्धार

मंगलबार रातिको भारी वर्षापछि आएको बाढी र डुबानमा परेका ७० जनाको काठमाडौँ उपत्यकाका तीन जिल्लाबाट उद्धार गरिएको छ।

विपत् व्यवस्थापनमा खै तयारी ?

बर्खा सुरु भएको डेढ महिना भयो। देशभर बाढीपहिरोमा परी झन्डै एक सय ३१ जना व्यक्तिहरूको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी मान्छेहरू बेपत्ता भएका छन्, एक सय ४३ जना घाइते छन्।

बाढी र पहिरोका कारण ४८ घर परिवार विस्थापित, एक हजार ६६१ परिवार जोखिममा

रुकुमपश्चिममा बाढीपहिरोका कारण हालसम्म ४८ घर परिवार विस्थापित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्