दुर्गा प्रसाईँलाई बिना सर्त रिहा गर्न राप्रपाको माग
‘राज्यले एउटा व्यक्तिमाथि प्रतिशोध साँध्नु अनुचित छ । प्रसाईँलाई बिना सर्त रिहा गरियोस् ।’
‘राज्यले एउटा व्यक्तिमाथि प्रतिशोध साँध्नु अनुचित छ । प्रसाईँलाई बिना सर्त रिहा गरियोस् ।’
‘अहिले सबैभन्दा ठुलो शत्रु नेपालको को हो भनेर सोध्यो भने नागरिकले भन्छ ‘करप्सन’ । भ्रष्टाचार विरुद्धको सबैभन्दा ठुलो योद्धा बदलिएर आएको नेपाली कांग्रेस हो’
इरानी पक्षबाट विदेशमन्त्री अब्बास अराघचीले वार्ताको नेतृत्व गरिरहेका छन्। उता, अमेरिकी पक्षबाट राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुशनर सहभागी छन्। वार्ताको मुख्य एजेन्डा इरानको आणविक कार्यक्रम र अमेरिकी प्रतिबन्धहरू हटाउने विषयमा केन्द्रित छ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बैतडी जिल्लाको पुर्चौडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन–२ मा घरदैलो अभियान सुरु गरेका छन्।
यस प्रदर्शनीले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नुका साथै अन्तर्राष्ट्रिय बजारमा प्रचलित नयाँ प्रविधि र सेवाहरू नेपाली बजारमा भित्राउने काम गर्दै आएको छ।
आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाकाे ख्याल गर्दै हिमाली जिल्ला मुस्ताङमा नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको निर्वाचन सुरक्षा बेस स्थापना गरिएको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा र अविश्वासको भुमरीमा रहेकाले देशलाई सम्हाल्ने शक्तिको खाँचो रहेको बताएका छन्।
नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाको फैलावटले समाजमा गम्भीर समस्या सिर्जना गरिरहेको बताएका छन्।
फोटोनको आफ्ना ग्राहकसँग नजिक रहेर दीर्घकालीन सम्बन्ध निर्माण गर्ने निरन्तरको प्रयासअनुरुप कार्यक्रम आयोजना गरिएको थियो।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्।
महासचिव राईले नेपाली महिला टोलीले अहिलेको भन्दा बढी प्रगति गर्ने र अन्तर्राष्ट्रिय रूपमा नेपालको फुटबल खेलको महत्त्व बढाउने गरी एन्फाले प्रतियोगिता गर्न लागेको बताए। नेपालमा महिला खेलाडीहरू एकपछि अर्को उदाउँदै गरेको परिप्रेक्ष्यमा समग्र महिला फुटबलको भविष्य उज्ज्वल रहेको उनको भनाई थियो।
श्रम संस्कृति नेपालका अध्यक्ष हर्क साम्पाङले रौतहटमा भएको बालिकाको निधनबारे सरकारको जवाफ माग गरेका छन्।
जेनजी अभियन्ता तनुजा पाण्डेले रौतहटमा भएको घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताले मौनता साध्न नहुने बताएकी छिन्।
मतपत्रद्वारा मौनक्रान्ति गर्ने भनेको निर्वाचनमा हो । प्रत्येक निर्वाचनले एउटा परिवर्तनको आकाङ्क्षा राखेको हुन्छ र त्यसको समीक्षा गर्ने भनेको निर्वाचनपश्चात् हो ।