४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

ट्रायल पास गर्नेलाई अबदेखि फोटो र क्यूआर कोडसहित रसिद दिने

सरकारले सवारी चालक अनुमतिपत्रको ट्रायल पास गर्नेहरुलाई अब फोटो र क्यूआर कोडसहितको रसिद दिने भएको छ।

उन्नाईस हजार बढीले लिए सवारी चालक अनुमतिपत्र

यातायात व्यवस्था कार्यालय भरतपुरबाट १९ हजार ७४ जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् । कार्यालयले विसं २०८० वैशाख ४ गते देखि सवारी चालक अनुमतिपत्र दिन सुरु गरेको थियो । उनीहरुले नयाँ र वर्ग थप गरेर सवारी चालक अनुमतिपत्र लिएका हुन ।

नक्कली लाइसेन्स प्रकरणमा १५ जनाविरुद्ध मुद्दा दायर

नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाएर व्यक्तिगत लाभ लिएको कसुरमा १५ जनाविरूद्ध मुद्दा दायर भएको छ।

‘अब राष्ट्रिय परिचयपत्र अपरिहार्य’: परिचयपत्रमै सवारीचालक लाइसेन्सको क्युआर कोड

सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लाई राष्ट्रिय परिचयपत्रसँग एकीकृत गरेको छ।

मापदण्डविपरीत ट्रायल सेन्टर: फेल गराउँदै, पैसा असुल्दै

राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका केही ट्रायल सेन्टरले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) का लागि लिने प्रयोगात्मक परीक्षा तोकिएको मापदण्डअनुसार नलिई परीक्षार्थीलाई फेल गराएको निष्कर्ष निकालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्