२१ आश्विन २०८१ सोमबार
image/svg+xml

विकास खर्च ५७% मात्र

नागरिक विकासका लागि बजेट अभावमा भौंतारिइरहेको अवस्थामा सरकारले पुँजीगत खर्च गर्न नसक्नु दुःखद हो। चालु आवमा सरकारको कुल खर्च ७७.५१ प्रतिशत भए पनि पुँजीगत खर्चको अवस्था निकै कमजोर देखिएको छ।

वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन

वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रकम राजस्व सङ्कलन गरेको छ।

३ सय ३३ वटा व्यवसायमा अनुगमन

कर्णालीका ३ सय ३३ वटा व्यवसायमा अनुगमन गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले चालु आर्थिक वर्षमा ३ सय ३३ वटा व्यवसायमा अनुगमन तथा निरीक्षण गरेको हो।

कर्णालीमा कार्यान्वयन नहुने भए ५ सय ७४ टुक्रे योजना

चालु आर्थिक वर्षको बजेट कार्यक्रममा राखिएका ५ सय ७४ वटा टुक्रे योजनाहरु कार्यान्वयनमा आएका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्