२३ असार २०८१ आइतबार
image/svg+xml

राप्रपाको अतीतमोह

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको विषयमा राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलन द्वैध मानसिकताको परिणाम भएको बताएको छ।

सहकारीको सुपरिवेक्षण र नियमन गर्न विशिष्टकृत नियामक निकाय स्थापना हुने

सरकारले आगामी आर्थिक वर्षमा सहकारी संस्थाको सघन सुपरीवेक्षण र निमयनका लागि विशिष्टकृत नियामक निकाय स्थापना गर्ने घोषणा गरेको छ।

कोशी प्रदेशस्तरीय कृषि अनुसन्धान केन्द्र स्थापना

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यहाँ कोशी प्रदेशस्तरीय कृषि तथा खाद्य प्रविधि विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्