४ पुस २०८१ बिहीबार
image/svg+xml

विपदबाट जोगिन पर्वतमा मौसम सूचना केन्द्र स्थापना

मौसमका कारण घट्ने विपद्जन्य घटनाको न्यूनीकरण गर्ने उद्देश्यले पर्वतमा मौसम सूचना केन्द्र स्थापना गरिएको छ।

‘स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नव प्रवर्तन’

नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने संघारमा रहेको सन्दर्भमा यसका कारण देखिने चुनौती सामना गर्न साना उद्यम एवं ‘स्टार्ट अप’मा नवप्रवर्तन आवश्यक रहेको सरोकारवालाले बताएका छन्।

राप्रपाको अतीतमोह

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको विषयमा राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलन द्वैध मानसिकताको परिणाम भएको बताएको छ।

सहकारीको सुपरिवेक्षण र नियमन गर्न विशिष्टकृत नियामक निकाय स्थापना हुने

सरकारले आगामी आर्थिक वर्षमा सहकारी संस्थाको सघन सुपरीवेक्षण र निमयनका लागि विशिष्टकृत नियामक निकाय स्थापना गर्ने घोषणा गरेको छ।

कोशी प्रदेशस्तरीय कृषि अनुसन्धान केन्द्र स्थापना

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यहाँ कोशी प्रदेशस्तरीय कृषि तथा खाद्य प्रविधि विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्