२० आश्विन २०८१ आइतबार
image/svg+xml

विपीन जोशीको रिहाइमा सहयोग गर्न विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आग्रह

संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन न्युयोर्कमा रह्की परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिवादी समूह हमासको नियन्त्रणमा रहेका विपीन जोशीको सकुशल रिहाइका लागि प्रयास गर्न विश्व समुदायसँग आग्रह गरेकी छिन्।

हमासको चेतावनीपछि विपिन जोशीको ज्यान थप जोखिममा

हमासले इजरायली सेनाले दबाब कायम राखे बाँकी रहेका बन्धकहरूको हत्या गर्ने चेतावनी दिएपछि नेपालका विपिन जोशीको ज्यान थप जोखिममा परेको छ।

राजदूत अन्सारीले भने: विपिन जोशीको रिहाइका लागि कतारले पहल गरिरहेको छ

राजदूत अलान्सारील विपिन जोशीको रिहाइका लागि कतारले आवश्यक पहल गरिरहेको जानकारी दिए।

बिपीन जोशीको रिहाइका लागि सक्दो प्रयास गरिरहेका छौँः परराष्ट्रमन्त्री डा राणा

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहनुभएका नेपाली विद्यार्थी बिपीन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएकी छिन् ।

मन्त्री चौधरीसँग इजरायली राजदूत गोडरले भने: विपिन छिट्टै रिहा हुन्छन्

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले इजरायललाई विपिन जोशीको रिहाका लागि पहल गरिदिन आग्रह गरेकी छिन्।

हमासको कब्जामा अझै ७९ बन्धक, विपिनको अवस्था पनि अझै अज्ञात

इजराइली कारागारमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा नोभेम्बरमा एक साताको युद्धविरामका क्रममा अधिकांशलाई मुक्त गरिएको थियो।

हमास-इजराइलबीच वार्ता नमिल्दा विपिन रिहा हुने दिन लम्बिदै

पटकपटक दुबै पक्षबीच विभिन्न चरणमा वार्ता भएपनि सहमति हुन नसक्दा विपिनको रिहाई पनि लम्बिदै गइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्