१९ मंसिर २०८१ बुधबार
image/svg+xml

भुइँमा राखेर बिरामीको उपचार

तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेङ्गुका बिरामी बढेका छन्। अस्पतालको भुइँमा राखेर बिरामीको उपचार भइरहेको छ। बिरामीको चाप बढ्दा जिल्ला अस्पतालमा शय्याको अभाव भएको छ।

बङ्गलादेशमा डेङ्गु सङक्रमण उच्च

डिजिएचएसका अनुसार गत २४ घण्टामा डेङ्गीको ९१५ वटा नयाँ सङ्क्रमण पुष्टि भएको छ भने यस महिनाको कुल सङ्क्रमण सख्या दश हजार ८७२ पुगेको छ।

डेंगी संक्रमणले दशा नबनोस् दसैं

तापक्रम घट्दै जाने क्रममा प्रकोप फैलिएका जिल्लाहरूमा संख्यात्मक रूपमा नयाँ संक्रमित संख्या घटेको देखिएको र केही जिल्लामा अहिले पनि संक्रमण जारी रहेको, केही जिल्लामा उस्तै संख्यामा संक्रमण फैलिरहेको हुनाले सजक भएर दसैं मनाउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।

बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव

धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ।

कास्कीमा डेङ्गीबाट तीनको मृत्यु, ३७ सयभन्दा बढी सङ्क्रमित

पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको मृत्य भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

काठमाडौं उपत्यकामा भाइरल ज्वरो र डेंगीको संक्रमण तीव्र, अस्पताल भरिभराउ

डेंगी संक्रमण बढिरहेका बेला भाइरल ज्वरो र अज्ञात ज्वरो समेत फैलिएपछि उपत्यकाका अस्पतालमा बिरामी चाप बढेको छ।

झापामा डेङ्गीबाट दुईजनाको मृत्यु, कोशीमा एक हजार ६५ जना सङ्क्रमित

कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन्।

माघको दोस्रो सातायता डेङ्गीबाट ४ जनाको मृत्यु, झन्डै सात हजारमा सङ्क्रमण

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार सङ्क्रमित ६ हजार ८३१ मध्ये चार जनाको उपचारको क्रममा मृत्यु भएको हो।

चितवनमा डेङ्गी सङ्क्रमणबाट एकजनाको मृत्यु

चितजनमा डेङ्गी सङ्क्रमणका कारण एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन्।

पाँच सय बढीमा डेङ्गी सङ्क्रमण

चितवन जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

मकवानपुरमा डेङ्गीसँगै स्क्रब टाइफसका बिरामी पनि बढ्दै

मकवानपुरमा स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन्। साउन सुरु भएसँगै मकवानपुरमा फाट्टफुट्ट देखिने स्क्रब टाइफसका बिरामी पछिल्लो समय ठूलो सङ्ख्यामा देखा पर्न थालेको हो।

हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी संक्रमण

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको संक्रमण ७५ जिल्लामा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्