१८ मंसिर २०८१ मंगलबार
image/svg+xml

नेपालगञ्जमा लामखुट्टेको लार्भा नष्ट गर्न जैविक विषादी

नेपालगञ्ज उपमहानगरपालिकाले डेङ्गी सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न जैविक विषादी छर्किन सुरु गरेको छ।

डेङगूको उच्च जोखिममा भक्तपुर

भक्तपुर जिल्ला डेङगूको उच्च जोखिममा परेको सरोकारवालाहरूले बताएका छन्। जनस्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरका अनुसार जिल्लामा डेङगूको अवस्था भयावह छ।

नेपालगन्ज डेङ्गु सङ्क्रमणको उच्च जोखिम

नेपालगन्ज उपमहानगरपालिका डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरुआत गरिएको छ।

डेङ्गु रोकथामका लागि ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान

देशभर फैलिएको डेङ्गु रोकथामका लागि सदरमुकाम त्रियुगा नगरपालिकाले पनि अभियान थालेको छ।डेङ्गुबारे सर्वसाधारणलाई जानकारी गराउनुका साथै यसबाट बँच्न नगरपालिकाले ‘खोज र नष्ट गर’ अभियानको थालनी गरेको हो।

गण्डकीमा घट्दै डेङ्गी सङ्क्रमण

गण्डकी प्रदेशमा गत सेप्टेम्बरमा छ हजार नौ सय २० जनामा डेङ्गी सङ्क्रम पुष्टि भएकामा अक्टोबर २२ तारिकसम्ममा जम्मा तीन हजार आठ सय ५६ जनामा उक्त रोगको सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

डेङ्गी नियन्त्रणमा लाग्न प्रधानमन्त्रीको अनुरोध

प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी नियन्त्रणमा लाग्न समाजका सबै वर्गमा अनुरोध गरेका छन्।

सरकारले आज देशैभर लामखुट्टेको प्रजनन्स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा लामखुट्टेको प्रजनन्स्थल नष्ट गर्ने अभियान आज देशव्यापी रुपमा सञ्चालन हुन लागेको हो।

बङ्गलादेशमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५० हजार नजिक

यस्तै अक्टोबरको हालसम्म ८४ जनाको डेङ्गीका कराण मृत्यु भएको पनि महानिर्देशनालयले बताएको छ।

डेंगीको संक्रमण फैलन नदिन ललितपुर महानगरको आव्हान

ललितपुर महानगरले डेंगी संक्रमण फैलन नदिन महानगरभित्र रहेका सम्पूर्ण संघसंस्था र नागरिक समाजलाई सावधानी अपनाउन आव्हान गरेको छ ।

रगत सङ्कलनमा कमी आएसँगै प्लेटलेट रिच प्लाज्माको माग बढ्यो

डेंगुको सङ्क्रमण बढेसँगै देशभर रगतको कमी हुन थालेको छ। बाढी,पहिरो, डेंगु र चाडबाडका कारण उपत्यकासहित देशभर नै रगतको कमी हुन सुरु भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ।

लामखुट्टेविरुद्धको विषादीबारे अनुसन्धान गरिँदै

औलो सार्ने लामखुट्टेविरुद्ध प्रयोग हुँदै आएको किटनाशक विषादीको प्रभावकारिताबारे सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा अध्ययन–अनुसन्धानको कार्य सुरु गरिएको छ।

देशभर डेङ्गी सङ्क्रमितको सङ्ख्या १९ हजार नाघ्यो, सबैभन्दा धेरै काठमाडौँमा

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ।

यी हुन् ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केत

अधिकांश डेङ्गु सङ्क्रमितमा सुरुमा ‘फेब्राइल फेज’ देखिने गर्दछ। यसमा मुख्यतयाः टाउको दुख्ने, जीउ दुख्ने, जोर्नी वा मांसपेशीका दुख्ने र खाना खान पटक्कै मन नलाग्ने हुन्छ।

तनहुँमा डंगुका बिरामी बढे, बेड नभएपछि अस्पतालको भुइँमा राखेर उपचार गरिँदै

१५ शैय्या क्षमताको यस अस्पतालमा दैनिक करिब चार सयको हाराहारीमा ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन्।

डेङ्गु हुँदैमा नआत्तिन चिकित्सकको सुझाव

डेङ्गु सार्ने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिनु हुँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्