२४ भाद्र २०८३ बुधबार
image/svg+xml

सत्ता र प्रतिपक्षबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सभापति लामिछानेले भोटेकोशी विपत्तिमा सबै एक भएको उल्लेख गर्दै विवेक र मानवीयताको उज्ज्यालोमा देशले फेरि भविष्य खोज्ने विश्वास व्यक्त गरे।

अनुहार नमिलेपछि रोकियो शालिकको उद्घाटन : शहीदको सम्मान कि औपचारिकताको कर्मकाण्ड ?

सरकार उथलपुथल हुने गरी भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाको योगदानलाई राज्यले सम्मान गर्ने निर्णय गर्नु सकारात्मक कदम हो।

रवि लामिछानेको प्रश्नः आफन्त गुमाएर पीडामा रहेकाहरुले भगवानलाई त सराप्छन् भने यो सरकार र रास्वपा के हो ?

सरकारले उद्धारका लागि कति शक्ति प्रयोग गरेको छ भन्नेतर्फ पीडितहरुको ध्यान नगएको हुन सक्ने बताउँदै सपभाति लामिछानेले उनीहरुको एउटै आशा आफ्नो मान्छेको सास बाँकी रहँदै सरकार उनीहरुसम्म पुगिदियोस र उद्धार गरिदिओस् भन्ने रहेको उल्लेख गरे।

पीडितमाथि सामाजिक सञ्जालमा कटाक्ष बन्द गरौँ : सभापति लामिछाने

सभापति लामिछानेले विपद्मा सर्वस्व गुमाएका नागरिकमाथि सामाजिक सञ्जाल तथा सार्वजनिक स्थानमा तुच्छ टिप्पणी र कटाक्ष नगर्न आग्रह गरेका छन्।

विपद्का बेला राजनीति गर्ने होइन, पीडितको आँसु पुछ्ने हो : रवि लामिछाने

लामिछानेले बाढी तथा पहिरोका कारण सर्वस्व गुमाएका नागरिकको अवस्था अत्यन्तै पीडादायी रहेको उल्लेख गर्दै यस्तो समयमा राजनीतिको रोटी सेक्ने काम गर्न नहुने बताए।

जेनजी विद्रोहलाई जनआन्दोलन घोषणा गरी थुनामा रहेकालाई रिहा गरियोस् : यज्ञमणि न्यौपाने

न्यौपानेले जेनजी आन्दोलनका क्रममा पक्राउ परेका तथा मुद्दा खेपिरहेका व्यक्तिहरूलाई तत्काल थुनामुक्त गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन्।

होल्डिङ सेन्टरमा रहेका बाढी पीडितको अस्थायी बसोबासको लागि सर्वेक्षण सुरु

सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई होल्डिङ सेन्टरमा बसिरहेकाहरूको इच्छाबमोजिम अस्थायी बसोबासको व्यवस्थाका लागि सर्वेक्षण गरिरहेको छ।

शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको ‘बेहुली’ ले कति पायो शो?

नेपालको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले देशभरका आफ्ना हलहरूमा बाक्लो शो निकालेको छ,

बाढी पीडितको उद्धारमा सरकारले अपेक्षित गति लिन सकेन : वासना थापा

नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले भोटेकोशी बाढीमा उद्धार तथा राहतमा सरकारले अपेक्षित गति लिन नसकेको आरोप लगाएकी छिन्।

बुद्धिप्रसाद पन्तको प्रश्न : गोली खाने दोषी, गोली हान्ने निर्दोष हुने कस्तो न्याय हो ?

उनले तत्कालीन सरकारले आन्दोलनमाथि निर्मम दमन गरेको आरोप लगाउँदै त्यसपछि सरकार परिवर्तन भए पनि आन्दोलनका क्रममा पक्राउ परेका तथा मुद्दा खेपिरहेका युवाहरूको अवस्था गम्भीर रहेको बताए।

विपद्पछिको स्वास्थ्य व्यवस्थापनमा दीर्घकालीन तयारी र प्रतिकार्य प्रणाली बलियो बनाउनुपर्नेमा जोड

मन्त्रालयले बैठकबाट प्राप्त सुझावलाई आगामी कार्ययोजना तथा नीति निर्माणमा समेट्दै विपद्पछिको स्वास्थ्य प्रतिकार्य, पुनर्स्थापना र दीर्घकालीन स्वास्थ्य तयारीलाई थप प्रभावकारी बनाउने जनाएको छ।

सरकारले जेनजी आन्दोलनको मर्मअनुसार काम गर्नुपर्छ : सांसद केसी

केसीले जेनजी आन्दोलन सरकारको शैली परिवर्तन र सुशासनको निम्ति भएको बताएका छन्।

रसुवा बाढीमा बेपत्ता हुनेको खोजी र पीडितको पुनर्स्थापनामा सरकार गम्भीर बन्न ठगुन्नाको माग

प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै बेपत्ताको खोजी तथा पीडितको उद्धार, राहत र पुनर्स्थापनालाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्