९ वैशाख २०८२ मंगलबार
image/svg+xml १३:२२ अपराह्न

‘सरकारले आफ्नै स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडबाट औषधि किन्दैन’

सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले सरकारको आफ्नै नीतिका कारण वित्तिय संकटको सामना गर्नुपरेको छ ।

मान्यता नपाएका व्यक्तिलाई उपचार सेवामा संलग्न नगराउन अनुगमन समितिको निर्देशन

अनुगमन समितिले सम्बन्धित निकायबाट मान्यता नपाएका व्यक्तिलाई उपचार गर्ने गराउने कार्यमा संलग्न नगराउन ताप्लेजुङका मेडिकल, पोलियो क्लिनिक तथा डेन्टलहरूलाई निर्देशन दिएको छ।

बिरामी शिक्षाको औषधि: साना विश्वविद्यालय

हामी अभिभावकले पनि आफ्ना सन्ततिहरूलाई आफ्नो माटोमा होइन, विदेशी माटोमा भविष्य खोजून् र उतै घरजम गरेर बसून् भन्ने सपना बुन्न थाल्यौँ। सबैले यसैमा सफलताको सूचक र जीवनको सार्थकता देख्न थाल्यौँ। यसैको गम्भीर असर आज हाम्रो समाज र देशले भोग्दैछ।

स्थानीय जडीबुटीलाई प्रोत्साहन गर्न मेला

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जडीबुटीलाई औषधिजन्य पदार्थको प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले आज ‘औषधिजन्य जडीबुटी मेला’ आयोजना गरेको छ।

झापामा आठ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइयो

झापामा आठ लाख चार हजार सात सय ३७ जनाले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका छन्।

औषधिसँग मिलाएर लागुऔषध बेच्ने फार्मेसी सञ्चालक पक्राउ

बुटवलको कालिकानगर स्थित कालिका पथमा रहेको बैदवार फार्मेसीमा विभिन्न औषधी मिलाएर लागु औषधको रुपमा बिक्री गरेको पाइएपछि प्रहरीले पसल सञ्चालकलाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्