राष्ट्रपति बोलिरहदा संसद् बैठकबाट बाहिरिएको विषयमा प्रधानमन्त्रीसँग कांग्रेसले माग्यो जवाफ
प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीसँग यस विषयमा जवाफ माग गरेकी हुन् ।
प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीसँग यस विषयमा जवाफ माग गरेकी हुन् ।
जबरजस्ती करणी आरोपमा १० वर्ष कैद सजाय सुनाइएका फरार वृद्ध पक्राउ परेका छन्।
सांसदहरूले सडक दुर्घटना न्यूनीकरणका लागि प्रविधिमैत्री निगरानी प्रणाली, जनचेतना अभिवृद्धि तथा प्रभावकारी कानुन कार्यान्वयनमा जोड दिएका छन्।
दशकौंदेखि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय ओझेलमा परेको भन्दै उनले संविधान जारी भएको १० वर्षसम्ममा पनि संविधानले नै दिएको अधिकार प्राप्त गर्न नसकेको गुनासो गरिन् ।
‘सामाजिक सञ्जालमा अर्थमन्त्री संसद्मा निदाएको’ भन्दै भाइरल भएको विषयबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्पष्टीकरण दिएका छन्।
भेरी कोरिडोरमा (जाजरकोट–डोल्पा) छ वर्षदेखि अलपत्र परेका पुल कहिले निर्माण हुने हो कुनै अत्तोपत्तो छैन।
कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर २४३ रनको रनको योगफल तयार पारेको हो।
नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन्द्र शाह जे हुन् उनले संसदमा त्यही नै गरेको टिप्पणी गरेका छन्।
गएको २४ घण्टामा म्याग्दीको तातोपानीमा सबैभन्दा धेरै १०४.२ मिलिमिटर पानी परेको छ।
पछिल्लो समय मोरङका महिलाहरू परम्परागत पञ्चेबाजा (नौमती बाजा) को संरक्षण गर्दै यसैलाई आफ्नो व्यावसायिक आम्दानीको स्रोत बनाउन सफल भएका छन्।
पोखरा–नारायणगढ सडक बुद्धसिंह मार्गअन्तर्गत घुमाउनेस्थित त्रिशूली नदीमा निर्माणाधीन मोटरेबल पुलको ठेक्का सम्झौता अन्त्य गरिएको छ।
सरकारले सोमबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बाँके जिल्लाको नाम किटेरै कुनै ठूला योजना घोषणा गरिएको छैन।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालका बीचमा भेटवार्ता भएको छ।