२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

बालुवामा सुन खोज्दै जुम्ली महिला

जुम्लाको चन्दननाथ नगरपालिका–४ सिंगाचौर गाउँकी ४२ वर्षीया चुच्चे सार्की हरेक बिहान साढे ५ बजे जवा नदीकिनारमा पुग्छिन्।

ताप्लेजुङ गोल्डकपः टिकटबाट एकै दिनमा १० लाखभन्दा बढी सङ्कलन

अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपको फाइनल खेलमा टिकट बिक्रीबाटै रु १० लाखभन्दा बढी सङ्कलन भएको छ।

दोस्रो ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा यूथ क्लब मोरङलाई

दोस्रो आमन्त्रण ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा यूथ क्लब मोरङले जितेको छ ।

ताप्लेजुङ गोल्डकपः उपाधिका लागि सगरमाथा र सलहेस भिड्दै

ताप्लेजुङ गोल्डकपको उपाधिका लागि आज कोसी प्रदेशको सगरमाथा युथ क्लब मोरङ र मधेस प्रदेशको सलहेस फुटबल क्लब सिराहाबीच प्रतिस्पर्धा हुँदैछ।

पच्चिस करोडको होल्डिङ सेन्टर प्रयोगविहीन

मेचीनगर–१४ दुहागढीमा तीन वर्षअघि कोरोनाकालमा निर्मित एक हजार शय्याको होल्डिङ सेन्टर प्रयोगविहीन बनेको छ।

ताप्लेजुङ गोल्डकपको फाइनल सोमबार, उपाधि जित्ने दुबै टिमको दाबी

ताप्लेजुङ गोल्डकपको उपाधि होडमा रहेका कोशी प्रदेशको सगरमाथा यूथ क्लब मोरङ र मधेस प्रदेशको सलहेश फुटबल क्लब सिराहाका टिमले सोमबार हुने फाइनलमा उत्कृष्ट खेल खेल्ने दाबी गरेका छन्।

शीतभण्डार निर्माण अधुरै, किसानको उत्पादन खेर जाँदै

सप्तरीमा शीतभण्डार निर्माण अधुरै रहेको छ। उक्त भवन निर्माण नहुँदा बर्सेनि किसानले उत्पदान गरेको तरकारी र फलफूल खेर जाने गरेको छ।

ताप्लेजुङ गोल्डकप:फाइनल अघिका खेलको प्रवेश शुल्कबाट साढे १३ लाखभन्दा बढी रकम संकलन

जारी ताप्लेजुङ गोल्डकपको फाइनल अघिका खेलमा आयोजक लाखेजात्रा सञ्चालन समितिले प्रवेश शुल्कबाट साढे १३ लाख बढी रकम संकलन गरेको छ।

सुनचाँदी व्यवसायीका माग सम्बोधन गर्न सरकार तयार छ : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुनचाँदी व्यवसायीका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् ।

आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार आज पनि घटेको हो।

केराप्रेमी ११६ वर्षीया इटोका विश्वकै ज्येष्ठ

स्पेनकी ११७ वर्षीया मारिया ब्रान्यास मोरेराको मृत्युपछि जापानकी टोमिको इटोका विश्वकै वृद्ध उमेरकी बनेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्