२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

आँबुखैरेनीका महिला सयपत्री उत्पादनमा

गत वर्षदेखि सङ्घमा महिलाहरूले सङ्गठित रूपमा सयपत्री उत्पादन गर्न थालेको र त्यसको बजारीकरणका लागि देश तथा विदेशमा निर्यातको पहल भइरहेको गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए।

सुनको मूल्य एकैपटक १३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार?

मङ्गलवार तोलाको १ लाख ६० हजार ५ सयमा कारोबार भएको सुनको मूल्य बुधवार हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ।

सुनको गहनाप्रतिको मोह घट्दै

‘विगतमा सबैले लगाउँथे, जसले धेरै गहना लगायो उसको इज्जत बढेको जस्तो लाग्यो’, उनले भनिन्, ‘तर आजभोलि त्यस्तो छैन, गहना भएका र नभएका दिदीबहिनी उस्तै देखिन्छन्।’

नेपाली सेनालाई स्वर्ण पदक

विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’ मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ।

सुनको मूल्य तोलामा ५०० ले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ६१ हजारमा कारोबार भएकामा सोमबारका लागि भने रु एक लाख ६० हजार ५०० निर्धारण भएको छ।

सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योग मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले दैनिक आयात गरिने सुनको कोटा बढाउन सरकार तयार रहेको बताएका छन्।

साठी वर्षअघिको नेपाल! (तस्बिरहरू)

जेस्टले सन् १९६० देखि १९७५ सम्म नेपालका विभिन्न क्षेत्र र विषयहरूमा खिचिएका करिब एक सय तस्बिरहरू प्रदर्शनमा राखिएका छन्।

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ६३ हजार ३ सय पुग्यो

यसअघि गत असोज ११ गते हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको हो।

सुनको मूल्य तोलाको १ लाख ६१ हजार नाघ्यो

नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। लगातार नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

लगातार उकालो लाग्दै सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

सुन तोलामा १ लाख ६० हजार नाघ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो।

लगातार उकालो लाग्दै सुनको मूल्य

सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच सयले वृद्धि भएको छ।

सुनकाे मूल्य एक लाख साठी हजार नजिक

सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ। लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा चार सय रूपैयाँले उकालो लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्