२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

सुनको मूल्य तोलामा १५ सयले बढ्यो

लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा रु एक हजार पाँच सयले वृद्धि भएको छ।

सुनको मूल्य तोलामा आठ सयले घट्यो

उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ। यसै क्रममा आज सुन प्रतितोला रु आठ सयले घटेको छ।

अमेरिका र चीनसँग सैन्य अभ्यासमा नेपाली सेना

नेपाली सेनाले एकैपटक दुई शक्तिशाली राष्ट्रका सेनासँग सैनिक अभ्यास गर्दैछ। अमेरिकी सैनिकसँग अहिले संयुक्त सैन्य अभ्यास सूरु भएको छ।

भिजन एक लाखसहित सम्मानित

१४औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपका स्वर्ण विजेता नेपालका भिजन तामाङ नगद पुरस्कारसहित सम्मानित गरेको छ।

सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन तोलामा ३ हजारले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको छ।

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको छ।

दोस्रो ताप्लेजुङ गोल्डकप : रकम जम्मा नहुँदा तत्काललाई साढे १७ लाख अपुग

लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार यसवर्ष ५५ लाख ६४ हजार १ सय २९ रुपैयाँ आयोजकको खातामा जम्मा भइसकेको छ । गोल्डकपमा ७३ लाख २० हजार ७ सय ४८ रुपैयाँ खर्च भईभएको श्रेष्ठले जानकारी दिए ।

खेवाङ गोल्डकप कार्तिक १० देखि १५ गतेसम्म हुने, विजेताले १ लाख ५१ हजार रुपैयाँ पाउने

खेवाङ स्पोर्टिङ क्लवको आयोजनामा हुने प्रतियोगिताका विजेताले नगद १ लाख ५१ हजार १११ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्