दसैंमा गाउँ फर्किनेको संख्या गतवर्षभन्दा आधाले घट्यो
पछिल्लो २४ घण्टामा १ लाख भन्दा बढीले राजधानी छाडेको कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीले जानकारी दिए । यही क्रम जारी रहने हो भने आगामी तीन दिनमा थप तीन लाखले राजधानी छाड्ने अनुमान छ।
पछिल्लो २४ घण्टामा १ लाख भन्दा बढीले राजधानी छाडेको कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीले जानकारी दिए । यही क्रम जारी रहने हो भने आगामी तीन दिनमा थप तीन लाखले राजधानी छाड्ने अनुमान छ।
झ्याप्ले खोला क्षेत्र आइतबार बेलुकादेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ। पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा पर्ने नागढुङ्गा–मुग्लिन खण्डमा पनि सोमवार बिहानदेखि सवारी सञ्चालनमा आएका भए पनि आवागमन पूरै सहज भने भइसकेको छैन।
बाढीपहिरो जस्ता मनसुनजन्य विपद्का कारण गएको २४ घण्टामा एक सय ६३ राष्ट्रिय राजमार्गमा प्रभाव परेको छ।
नेपाल प्रहरीले भारी वर्षाका कारण विभिन्न ठाउँका सडक अवरुद्ध भएको जनाएको छ। प्रहरीले जारी गरेको पछिल्लो सूची अनुसार देशभरका ४४ वटा प्रमुख राजमार्गहरू अवरुद्ध छन्।
निरन्तरको वर्षाका कारण खसेको पहिरोले सुदूरपश्चिम प्रदेशका पाँच जिल्लाका मुख्य राजमार्ग अवरुद्ध भएका छन्।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ पर्ने वनरा पुल वारिपारी तर्बुजा बेच्नेको भीड छ। महेन्द्र राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रुहरु यहाँ रोकिएर तर्बुजा खरीद गर्ने गर्छन्।