२९ भाद्र २०८१ शनिबार
image/svg+xml

मनसुनजन्य विपद्बाट १ सय ६३ राष्ट्रिय राजमार्ग प्रभावित

बाढीपहिरो जस्ता मनसुनजन्य विपद्का कारण गएको २४ घण्टामा एक सय ६३ राष्ट्रिय राजमार्गमा प्रभाव परेको छ।

यात्रामा निस्कदै हुनुहुन्छ ? सडक अवरुद्ध हुनसक्छ प्रहरीलाई सोधेर निस्कनुस्

नेपाल प्रहरीले भारी वर्षाका कारण विभिन्न ठाउँका सडक अवरुद्ध भएको जनाएको छ। प्रहरीले जारी गरेको पछिल्लो सूची अनुसार देशभरका ४४ वटा प्रमुख राजमार्गहरू अवरुद्ध छन्।

निरन्तरको वर्षाले सुदूरपश्चिमका ५ जिल्लामा सडक अवरुद्ध

निरन्तरको वर्षाका कारण खसेको पहिरोले सुदूरपश्चिम प्रदेशका पाँच जिल्लाका मुख्य राजमार्ग अवरुद्ध भएका छन्।

बगरमा तर्बुजा खेती, राजमार्गमा बिक्री

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ पर्ने वनरा पुल वारिपारी तर्बुजा बेच्नेको भीड छ। महेन्द्र राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रुहरु यहाँ रोकिएर तर्बुजा खरीद गर्ने गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्