११ जेष्ठ २०८३ सोमबार
image/svg+xml

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको ‘बुद्धचित्त’को आम्दानी घट्नेमा निकै चिन्ता परेको छ।

६६ दिनमा सकियो ‘पाँच पाण्डव’को छायांकन

बहुप्रतिक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन सकिएको छ। ६६ दिनमा सिनेमाको छायांकन सकिएको हो।

अमेरिकी डलरको तुलनामा चिनियाँ मुद्रा ३ वर्षयताकै उच्च

चिनियाँ बैंकका एक व्यापारीले भने, ‘समुद्री व्यापार अहिले पूर्ण रूपमा सामान्य हुन गाह्रो छ, तर थोरै सुधारको समाचार बजारका लागि राम्रो मानिनेछ।’

ककरोच जनता पार्टीविरुद्ध सर्वोच्च अदालतमा याचिका

भारतको सर्वोच्च अदालतले सोमबार ककरोच जनता पार्टीसँग सम्बन्धित व्यक्तिहरूको गतिविधिको सीबीआई जाँचको माग गर्ने याचिकामा तत्काल सुनुवाइ गर्न अस्वीकार गरेको छ।

सरोदवादक सुदर्शन ‘कलाक्षेत्रम’ बाट सम्मानित

सङ्गीत क्षेत्रमा ख्याति कमाएका वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्यायलाई भारतमा ‘कलाक्षेत्रम’ पुरस्कारबाट सम्मान गरिएको छ।

ऐश्वर्यालाई ट्रोल गर्नेलाई कंगनाको जवाफ : रेड कार्पेटमा पाका महिला हेर्ने बानी बसाल्नुस्

यो प्रतिक्रियालाई धेरैले चासोका साथ हेरेका छन्, किनभने कंगनाले प्रायः ऐश्वर्याकी सासू जया बच्चनलाई निशाना बनाउँदै कहिले घमण्डी भन्ने त कहिले अमिताभ बच्चनकी पत्नी भएकै कारण मानिसहरूले सहने गरेको टिप्पणी गर्दै आएकी छिन्।

पर्यटकको रोजाइमा कोशी टप्पु

आर्थिक वर्ष २०८१ /८२ मा ११ हजार ६०३ पर्यटकले कोशी टप्पु आरक्ष भ्रमण गरेको कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यलयले जनाएको छ।

प्राङ्गारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटनको पाँच वर्षपछि पनि आएन सञ्चालनमा

खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका फोहर सङ्कलन गरेर प्रशोधनगरी मोहर कमाउने लक्ष्यसहित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित ओखरबोटेमा प्राङ्गारिक मल तथा बायोग्याँस उद्योग स्थापना गरेको पाँच वर्ष भयो।

बजेट अधिवेशन नयाँ संसद् भवनको मुख्य सभाकक्षमै बसाउने तयारी

संसद्को आगामी संयुक्त बजेट अधिवेशन सिंहदरबार परिसरभित्र निर्माण भइरहेको नयाँ संसद् भवनको मुख्य सभाकक्षमै राख्ने तयारी भइरहेको छ ।

गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेन्द्रले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई आग्रह गर्ने

प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते टुँडिखेलमा हुने विशेष समारोहलाई सम्बोधन नगर्ने भएका छन्।

एकै घरका चार बिरामी, एकको अवस्था गम्भीर

त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी परेका छन् भने एकको अवस्था गम्भीर छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्