६ मंसिर २०८१ बिहीबार
image/svg+xml

गलेश्वर पुगेका स्वास्थ्यमन्त्री त्यहीँ अलपत्र बेनी अस्पतालको भवन नपुगी फर्किए

म्याग्दीको सदरमुकाम बेनीबजारमा आएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल ४ पटक म्याद थप्दा पनि अझै लथालिङ अवस्थामा रहेको बेनी अस्पतालको ५० सैयाको भवनको अवलोकन नगरी फर्किएका छन्।

ढोरपाटनमा निःशुल्क आँखा शिविर:एक हजार ५५ जनाले लिए सेवा

शिविरमा आँखाको चेकजाँचसँगै उपचार र मोतियाविन्दुको शल्यक्रियासमेत गरिएको छ।

निःशुल्क आँखा शिविरबाट म्याग्दीका पाँच सय जना लाभान्वित

शिविरमा भैरहवाको कृष्ण नेत्रालयकी डा सल्मा केसी, विद्यालयकै पूर्वविद्यार्थी डा.सुमिन्द्रा पुनसहितको टोलीले सेवा प्रदान गरेको थियो।

निजी स्वास्थ्य संस्थामा सेवाग्राहीकाे सधैँ भिड, सरकारीमा शून्य

जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरका अनुसार भक्तपुरका प्रत्येक वडाहरूमा वडा स्तरीय स्वास्थ्य सेवा केन्द्रहरू छन्।

स्वास्थ्य बिमालाई व्यवस्थित गराइने : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित गराउनेतर्फ सरकार लागेको बताएका छन्।

स्वास्थ्यमन्त्रीद्वारा अस्पताल निरीक्षण

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मंगलबार निरीक्षण गरेका छन्। त्यस क्रममा उनले अस्पतालको निर्माणधीन भवनको निरीक्षण गर्दै निर्धारित समयमा काम पूरा गर्न निर्देशन दिए।

स्वास्थ्य मन्त्रीको निर्णय: शिशु जन्मनासाथ चार महत्त्वपूर्ण परीक्षण अनिवार्य

नवजात शिशुमा अपांगतासँगै रगतबाट थाइरोइड परीक्षण, सुन्ने क्षमता, आँखाको दृष्टि र जण्डिससम्बन्धी परीक्षण अनिवार्य गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

‘नेपालमा वैद्यखाना चलाउन कानुनी बाधा’

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले विद्यमान अवस्थामा सरकारले वैद्यखाना चलाउन सक्ने अवस्था नरहेको जनाएको छ।

स्वास्थ्य सेवा सुधारका कार्यक्रम ‘निरोगी नेपाल अभियान’

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयको पदभार ग्रहण गरेको एक सय दिन पुगेको अवसरमा स्वास्थ्य सेवा र संस्था सुधारमा जोड दिएको घोषणा गरे।

बागमती प्रदेशमा स्वास्थ्योपचार निःशुल्क गरिने

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्योपचार सेवालाई निःशुल्क गर्नेगरी काम भइरहेको बताएका छन।

स्वास्थ्य बिमामा आकर्षण बढ्दै

स्वास्थ्य बिमा कार्यक्रममा यहाँका एक लाख २६ हजार तीन सय ९९ जना आबद्ध भएका छन्।विसं २०७३ असारदेखि जिल्लामा लागू भएको स्वास्थ्य बिमा कार्यक्रममा क्रमशः आबद्ध हुनेको सङ्ख्या वृद्धि भएको हो।

धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण

पहिलो स्वस्थ सहरको घोषित धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति आकर्षण बढेको छ।

हेटौँडास्थित कीटजन्य रोग नियन्त्रण केन्द्रको स्तरोन्नतिका लागि स्वास्थ्यमन्त्रीको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हेटौँडास्थित विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रको स्तरोन्नति गरी क्षेत्रीय अनुसन्धान केन्द्रका रूपमा विकास गर्न आग्रह गरेका छन्।

जाडो बढ्दै गर्दा स्वास्थ्यको विशेष ख्याल गरौं

मौसम परिवर्तनसँगै देखिने रोगहरू अरू समयमा देखिनेभन्दा केही फरक हुन्छ। यसबाट बच्न विशेष ध्यान पुर्‍याउनुपर्छ। कुनै रोग जाडोयाममा मात्र देखिने पनि हुन्छ भने केही जाडो समयमा बल्झिने हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्