२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml

जलेश्वर अस्पतालमा दुई महिनादेखि औषधि अभाव, उपचारमा समस्या

जलेश्वरस्थित प्रादेशिक अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या भएको छ। सरकारले निःशुल्क उपलब्ध गराएका ९८ प्रकारका औषधि अभाव हुँदा उपचारमा समस्या भएको अस्पताल प्रमुख डा.विकास साहले बताए।

डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढ्नेसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

‘प्रयोगशाला परीक्षणमा नेपाललाई आत्भनिर्भर बनाउन स्वास्थ्य मन्त्रालय प्रतिबद्ध’

प्रयोगशालाको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रयोगशालालाई पछिल्ला दिनमा सबलीकरण गर्न मन्त्रालयले प्राथमिकतासाथ काम गरिरहेको बताए।

स्वास्थ्य मन्त्री पौडेलले निःशुल्क घोषणा गरेको हेमोफिलियाको औषधि नेपाल आइपुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई वितरण गर्ने निःशुल्क औषधि नेपाल आएको छ।

बिपी कोइराला नेत्र अध्ययन केन्द्रमा अध्यापनका लागि रोबोटिक उपकरण

बिपी कोइराला नेत्र अध्ययन केन्द्र महाराजगंञ्जमा नेपालमै पहिलो पटक आँखाको शल्यक्रिया गर्नको लागि रोबोटिक उपकरण (आइसी फेको एण्ड रेटिना सर्जरी सिमुलेटर) भित्र्याइएको छ।

सरकारीमा छैन रेबिजविरुद्धको नि:शुल्क खोप, चर्को मूल्यमा निजी मेडिकलबाट खरिद गर्न बाध्य सेवाग्राही

यहाँको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप (एआरभी) अभाव भएको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीबाट अस्पताललाई खोप उपलब्ध नहुँदा अभाव भएको हो।

संघीय अस्पतालमा सेवा मूल्यमा एक रुपताको लागि विधेयक ल्याउने तयारी

संघीय अस्पताल विकास समितिहरूमा पारदर्शिता र सेवा तथा मूल्यमा एक रुपता ल्याउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एकीकृत विधेयक ल्याउने तयारी गरेका छन् ।

नीति तथा कार्यक्रमः स्वास्थ्यमा थोरै नयाँ धेरै पुरानै

सरकारले आगामी आर्थिक वर्षको लागि तयार पारेको नीति तथा कार्यक्रमले स्वास्थ्य सम्बन्धी कार्यक्रममा नयाँ कम पुराना धेरै कार्यक्रम समेटेको छ ।

सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण

नेपाल सरकारलाई भारतबाट प्राप्त सिकलसेल एनिमिया र थालसेमियाको उपचारमा प्रयोग हुने खोप हस्तान्तरण गरिएको छ ।

नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी विवरण सार्वजनिक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकले निःशुल्क रुपमा प्राप्त गर्ने सेवाबारेको विवरण सार्वजनिक गरेको छ।

बजेटमा सुझाव दिन स्वास्थ्य मन्त्रालयको आह्वान

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अनुरोध गरेको छ ।

हाम्रो जीवनमा निन्द्रा कति आवश्यक ?

यति तपाईं पर्याप्त र आरामदायी निन्द्रा निदाउन सक्नु हुन्न वा पाउनु हुन्न भने कालान्तरमै मानसिकदेखि शारिरिक धेरै समस्याबाट पीडित बन्दै हुनुहुन्छ।

स्वास्थ्य मन्त्रालयका दुई सचिवको एकसाथ विदाइ

मन्त्रालयका सचिव डा. रोशन पोखरेल र अतिरिक्त सचिव दीपेन्द्र रमण सिंह अनिवार्य अवकाशमा जान लागेका हुन् ।

पुस महिनासम्मको लक्ष्य प्रगतिका आधारमा स्वास्थ्य मन्त्रालय दोस्रो स्थानमा

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको मन्त्रालयगत प्रगतिको अर्धवार्षिक विश्लेषणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दोस्रो स्थानमा परेको छ।

स्वास्थ्य मन्त्रालयले हरेक शुक्रबार भिडियो ब्रिफिङ गर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा गतिविधिको भिडियो ब्रिफिङ गर्ने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्