६ मंसिर २०८१ बिहीबार
image/svg+xml

एनपीएलमा एनसेलले ‘पावर्डबाई’ प्रायोजन गर्ने

मंसिर १५ देखि पौष ६ गतेसम्म नेपालमा सञ्चालन हुने यो प्रतियोगितामा आठ टिमका १६० खेलाडीहरूले कुल ३२ खेलमा प्रतिस्पर्धा गर्नेछन्। सबै खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइनेछ।

म्याच फिक्सिङका घटना हुन दिँदैनौँ : पारस खड्का

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपिएल) मा म्याच फिक्सिङ लगायतका घटना रोक्न क्यानले विशेष तयारी गरेको बताएका छन्।

क्रिकेट बलियो बनाउन घरेलु प्रतियोगिताको संरचना बलियो हुनुपर्छ : सदस्यसचिव घिसिङ

युवा तथा उमेर समुहका खेलाडीहरुको उत्पादनमा क्यानले विशेष ध्यान दिने छ भन्ने विश्वास सदस्यसचिव घिसिङको छ ।

पारस बने दीपल इभीको ब्रान्ड एम्बासडर

नेपाल क्रिकेट एसोसिएसन (क्यान)का सचिव समेत रहेका खड्कालाई एक कार्यक्रमबीच दीपल इभीको ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो।

क्रिकेटरलाई ‘प्लाट फर्म’ दिने उत्तम माध्यम एनपिएल हो : पारस खड्का

नेपाल क्रिकेट संघ(क्यान)का सचिव पारस खड्काले नेपाली क्रिकेटप्रतिको क्रेजलाई समेट्दै नेपाली क्रिकेटरलाई राम्रो प्लाट फर्म प्रदान गर्न नेपाल प्रिमियर लिग(एनपिएल)आयोजना गरिएको बताएका छन्।

पारसले दोस्रोपल्ट लिजेन्ड्स लिग खेल्ने

तेस्रो संस्करण सेप्टेम्बर २० मा जोधपुरको बरकतुल्लाह खान स्टेडियममा सुरु हुनेछ। नेपाल क्रिकेट संघ क्यान (क्यान) का सचिवसम्मेत रहेका उनलाई गुजरात टिमले भित्र्याएको हो।

क्रिकेट रङ्गशालाका विषयमा प्रधानमन्त्रीले गरे खेलाडीदेखि कलाकारसँग छलफल

प्रधानमन्त्री ओलीले आइतबार बिहान क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकारहरूसँग क्रिकेट रङ्गशालाका विषयमा छलफल गरेका हुन्।

अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडीलाई २ करोड ९७ लाख १० हजार रकम प्रदान

अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।

सन्दीपको मुद्दामा जोडेर आफ्नो चरित्रहत्या नगर्न पारस खड्काको आग्रह

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आफूलाई जोडेर चरित्रहत्या नगर्न आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्