पारस खड्का भन्छन् : सुविधा सम्पन्न मैदान भए क्रिकेटको भविष्य सुनिश्चित हुन्छ
त्रिवि क्रिकेट मैदानको फ्लड लाइट बनाउन टेन्डर प्रोसेस पूरा भइसकेको सचिव खड्काले सुनाए । मन्त्रालयबाट एनपिएलको दोस्रो संस्करण फ्लड लाइटमा खेलाउने गरी काम भइराखेको प्रतिवद्धता भएको खड्काको भनाइ छ ।