७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

किन लत्याइयो धारा ७६ (२)?

हुन त यो एउटा सामान्य संवैधानिक प्रक्रिया देखिन्छ तर यसमा राष्ट्रपतिको संविधानको धारा ७६(२) को प्रयोग कहाँसम्म उचित छ भन्ने विषय विचारणीय भएको छ।

सरकार फेरबदलका कारण संसदीय गतिविधिहरू प्रभावित

सरकार फेरबदलका कारण संसदीय गतिविधिहरू प्रभावित बनेका छन्।सरकार फेरबदलका कारण नीति निर्माण लगायतका संसदीय गतिविधिहरू प्रभावित बनेका हुन् ।

‘संविधान संशोधन’ मा खेल्दै दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस–एमालेले दुईतिहाइ मत संख्याको बलमा संविधान संशोधन गरेर साना दलहरूको अस्तित्व मेटाउन खोजेको अभिव्यक्ति दिएका छन्।

दाहालले पाएनन् विश्वासको मत

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मत लिने प्रस्ताव संसद्को दुईतिहाईको संख्याले असफल बनाएको छ।

सरकारलाई साना दलको पनि ‘अविश्वास’

प्रतिनिधिसभामा रहेका प्रायः सबै साना दलले प्रधानमन्त्री पुष्पकमल दाहालललाई विश्वासको मत नदिने भएका छन्।

राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

राष्ट्रिय समावेशी आयोगको पाँचौ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९/८०) प्रतिनिधि सभामा पेस गरिएको छ ।

प्रधानमन्त्री दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न आग्रह गरेका छन् ।

अशोक राई नेतृत्वको जसपाले लियो सरकारबाट समर्थन फिर्ता

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

युवा, विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले युवा, विद्यार्थी विदेश जानुपर्ने कारण पत्ता लगाई उनीहरु स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य भएको बताएका छन्।

मध्य असारसम्ममा १८ प्रतिशत मात्र रोपाइँ

प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि क्षेत्रको विकास गर्न जलवायु परिवर्तन चुनौती बन्दै गएको बताएका छन्।

खाद्यान्नमा आत्मनिर्भर बनाउन कृषि दशक मनाउँदैछौंः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले देशलाई धानमा मात्र होइन खाद्यान्नमा पनि आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताएका छन्।

हतारमा तत्काल पार्टी र वाम एकता हुँदैन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले हतारमा तत्काल वामपन्थी एकता र पार्टी एकता गर्ने पक्षमा नरहेको बताएका छन।

खेलमार्फत् अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल लिइरहेको छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले खेलमार्फत् अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेप गर्न विशेष पहल लिँदै आएको बताएका छन्।

लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवनसँग जोडिनुपर्छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आधुनिक समाजको विकाससँगै लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवन पद्धतिसँग जोडिनुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्