विश्वकै प्रदूषित सहर बन्यो काठमाडौं
वायु प्रदूषणको यो खतरनाक स्तरले श्वासप्रश्वाससम्बन्धी रोग, फोक्सोको समस्या भएका बिरामी बढेका छन्।
वायु प्रदूषणको यो खतरनाक स्तरले श्वासप्रश्वाससम्बन्धी रोग, फोक्सोको समस्या भएका बिरामी बढेका छन्।
महानगरले पठाएको पत्रपछि छानबिन अन्तिम चरणमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए।
विश्वका सर्वाधिक प्रदूषित सहरमा एसियाली सहरहरू अगाडि देखिएका छन्।
पीपीए अध्ययन समितिका प्रमुख वडा न ५ का अध्यक्ष वीरेन्द्र प्रजापति अध्ययन अन्तिम अवस्थामा पुगेको र अब चाडै प्रतिवेदन बुझाउने बताउँछन्।
टावरको नक्सा पासको विषयमाथिको विवाद चरम उत्कर्षमा पुगेका बेला भवन भत्काउने तयारी गरिरहेको काठमाडौं महानगरका मेयर बालेन शाहको सचिवालयले बताएको हो।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफू गतल भए जेल हाल्न चुनौती दिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ।
विश्वको वायुको गुणस्तरको अवस्था उल्लेख गर्ने पोर्टल आइक्यु एयरकाअनुसार सोमबार दिउँसो १२: ४५ बजे काठमाडौंको एक्युआइ (वायुको स्वच्छता सूचकांक) १९१ पुगेको छ।
‘अहिले हामी तीन सदस्यहरू मापदण्डमै रहेर आ–आफ्नो अनुकूल नाम एक/एक नाम सिफारिस गर्न सहमत भयौँ,’ उनले भने, ‘हामीले छनौट गरेको नाम सदस्यहरुबीच खुलाएका छैनौँ । कुलपतिलाई गोप्य रूपमा बुझाउने छौँ । नियुक्तिपछि मात्र सार्वजनिक हुन्छ ।’
काठमाडौं महानगरपालिकाले यही फागुन १६ र १७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रियसभागृहमा ‘काठमाडौँ शैक्षिक मेला’ आयोजना गर्ने भएको छ ।
काठमाडौं विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन विश्वविद्यालयका पदाधिकारीहरूले उपकुलपति खोज तथा सिफारिस समितिको ध्यानाकर्षण गराएका छन् ।
काठमाडौं महानगरपालिकाले आवासीय क्षेत्रमा जोखिम बढेको र स्थानीयको गुनासोका आधारमा कवाड संकलन र भण्डारणमा रोक लगाएको जनाएको छ ।
काठमाडौं विश्वविद्यालयभित्र देखिएका विवादलाई समाधान गर्दै संस्थागत विकास र सुशासन कायम गर्न नसकिए विश्वविद्यालयको छविमा नकारात्मक असर पर्नेबारे चिन्ता व्यक्त गरिएको छ ।
काठमाडौं उपत्यकाको क्षेत्रफल ७२१ वर्ग किलोमिटर छ तर सरकारी रिपोर्टमै सार्वजनिक खुला क्षेत्र भने ३७२ हेक्टर (३.७२ वर्गकिलोमिटर) जग्गा मात्र छ।
आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा गल्लीहरूमा काठमाडौँ महानगरपालिकाले ड्राइराइजर प्रणाली जडान गरिरहेको छ।