काठमाडौं महानगरमा सेवाग्राहीलाई सित्तैमा चिया, कफी र पानी
सेवाग्राही श्यामसुन्दर श्रेष्ठले घर निर्माण सम्पन्नका लागि महानगर पुग्दा अनौठो अनुभव गरे। विगत झैं उनलाई झन्झट खेप्नुपरेन।
सेवाग्राही श्यामसुन्दर श्रेष्ठले घर निर्माण सम्पन्नका लागि महानगर पुग्दा अनौठो अनुभव गरे। विगत झैं उनलाई झन्झट खेप्नुपरेन।
उनले चुनाव अघि काठमाडौँको फोहोरसम्बन्धी धेरै कुरा गरेको, आफ्ना योजना सुनाएको तर, ती योजना कार्यान्वयनमा सङ्घीय सरकारले राजनीति गरेको बताएका छन्।
काठमाडौंको एक्यूआई (वायुको गुणस्तर सूचांक) १७० रहेको एअर क्वालिटी इन्डेक्सले देखाएको छ।
महिला ३५ केजी मुनि तौल समूहमा रेखा रोकाया काठमाडौं महानगरपालिका प्रथम उपमेयर कप उपत्यकाव्यापी अन्तरपालिका एकायन कराते प्रतियोगितामा च्याम्पियन बनेकी छन्।
काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका नदी सफाइ अभियानलाई तीव्रता दिएको छ। महानगरको मध्य क्षेत्र भएर बग्ने इच्छुमती (टुकुचा) मा आज महानगरअन्तर्गतको वातावरण विभागले सफाइ गरेको छ।
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेपाल सम्वतलाई हरेक नेपालीले बुझ्ने संवत् बनाउनुपर्ने बताएकी छिन् ।
काठमाडौँ महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ। नगर प्रहरीले विभिन्न पसलबाट प्लास्टिकका माला बरामद गरेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।
काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गतको बुधबार हुने फाइनल खेलको प्रत्यक्ष प्रशारण तीन स्थानमा गर्ने भएको छ।
काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा बाढीले ल्याएको फोहर पनि विसर्जन गर्नुपरेको हो।
नेदरल्याण्ड्सका ब्याट्म्यान माइकल लेभिट काठमाडौं गुर्खाजबाट खेल्ने भएका छन्।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ।
काठमाडौँ उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन सोमवारदेखि पुनः बढ्न थालेको छ।
काठमाडौं महानगरपालिकाले मंसिर १ गतेदेखि १७ वटा विधामा खेल प्रशिक्षण सुरु गर्ने भएको छ।
काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशालामा आफ्नो बोर्ड राखेको छ।
दैनिक मेलम्ची खोलाबाट आउने १७ करोड ५० लाख लिटर पानी प्रशोधन गरेर राजधानी पठाउने यस क्षेत्र वरपरका स्थानीयवासी भने वर्षात्कै यो मौसममा काकाकुल बन्न थालेका छन्।