१९ आश्विन २०८१ शनिबार
image/svg+xml

अमेरिकी राष्ट्रपति भन्छन्: इजरायललाई आतंकवाद विरुद्ध लड्ने अधिकार छ

इजरायलले आफ्नो रक्षाका लागि आतंकवादीविरुद्ध सैन्य कारबाही गर्दा सर्वसाधारणलाई भने जोगाउनुपर्ने राष्ट्रपति बाइडेनले बताए । बाइडेनले बढ्दो युद्धप्रति चिन्ता पनि व्यक्त गरेका छन् । मध्यपूर्वमा विकसित घटनाक्रम क्षेत्रीय युद्धको नजिक पुगेका पनि उनको भनाई छ ।

इजरायली सेनाले सबै शक्तिका साथ हिजबुल्लाहमाथि आक्रमण गर्छः नेतन्याहू

उनले इजरायली सेनाले अब सबै शक्तिका साथ हिजबुल्लाहमाथि आक्रमण गर्ने घोषणा समेत गरेका छन्।

इजरायलले सैन्य दबाब कायम राखे बाँकी बन्धकको हत्या गर्ने हमासको चेतावनी

हमासले इजयरालले सैन्य दबाब जारी राखे बाँकी रहेका बन्धकहरूको हत्या गर्ने चेतावनी दिएको छ।

हिजबुल्लाहको आक्रमण पछि इजरायलमा आपतकाल घोषणा

हिजबुल्लाहसँगको तनाव उत्कर्षमा पुगे पछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले देशभर आपतकाल घोषणा गरेका हुन्।

हमाससँग युद्धविराम वार्ता पुनः सुरु गर्न इजरायल सहमत

विश्वव्यापी आग्रह र अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूको अनुरोधमा अगष्ट १५ देखि गाजा युद्धविराम वार्ता पुनः सुरु गर्न इजरायल सहमत भएको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले जनाएको छ।

रफाहमा जारी आक्रमण अन्तिम चरणमाः प्रधानमन्त्री नेतन्याहू

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले दक्षिणी गाजाको आक्रमण अन्तिम चरणमा रहेको बताएका छन्।

इजरायली प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अमेरिकाको असन्तुष्टि

अमेरिकाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएको छ।

इजरायली प्रधानमन्त्रीद्वारा हमाससँगको युद्धलाई केन्द्रमा राखी गठन गरिएको वार क्याबिनेट भङ्ग

बेनी ग्याट्ज र गादी इसेनकोटले राजीनामा दिएको एक साता पछि प्रधानमन्त्री बेन्जामिनले ६ सदस्यीय वार क्याबिनेट भङ्ग गर्ने निर्णय गरेका हुन्।

ईरानी राष्ट्रपतिको निधनले इजराइलमा खुशी!

आइतवार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रईसीसहित ईरानी विदेशमन्त्री हुसैन अब्दुल्लाहयानको पनि मृत्यु भएको छ।

प्रधानमन्त्रीले गाजाको बारेमा ठोस योजना नबनाए राजीनामा दिने इजराइली मन्त्रीको चेतावनी

उनले प्रधानमन्त्री नेतन्याहूले गाजा पट्टीको भविष्यको बारेमा कुनै योजना पेश नगरे आफूले वार क्याबिनेटबाट राजीनामा दिने चेतावनी दिएका हुन्।

नेतन्याहूले भनेः शत्रुलाई परास्त गर्न विश्वको कुनैपनि शक्ति सामू झुक्दैनौं

इजराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले विश्वको कुनैपनि शक्ति सामू आफू नझुक्ने बताएका छन्।

इजराइललाई पठाउने बमको खेपमाथि अमेरिकाले लगायो रोक

अमेरिकाले पटकपटक रफाहमा शरण लिएर बसिरहेका नागरिकलाई जबसम्म सुरक्षित हटाउने योजना बन्दैन तबसम्म त्यहाँ आक्रमण नगर्न चेतावनी दिँदै आएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्