६ मंसिर २०८१ बिहीबार
image/svg+xml

ट्रम्पको फौजदारी सजायसम्बन्धी फैसला फेरि स्थगित

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फौजदारी सजायको फैसला फेरि स्थगित भएको छ।

‘लिग टु सिरिज’ का लागि नेपाली टोलीको नाम सार्वजनिक

आइतबार देखि अमेरिकामा हुन लागेको आइसिसी विश्वकप लिग टु सिरिजका लागि नेपाली टोलीको नाम सार्वजनिक भएको छ।

वर्ल्ड कप लिग-२ को सातौँ श्रृङ्खला आजदेखि, नेपालले आइतबार अमेरिकासँग खेल्ने

एकदिवसीय फर्म्याटमा हुने खेलमा नेपालसहित ३ टोली सहभागी हुनेछन्। प्रतियोगिता अन्तर्गत नेपालले आइतबार अमेरिकासँग खेल्ने छ।

उत्तर कोरियाले अक्टोबरमा तीन हजार सेना रूस पठाएको अमेरिकाको दाबी

उत्तर कोरियाले कम्तिमा तीन हजार उत्तर कोरियाली सेना अक्टोबरमा रूसमा पठाएको अमेरिकाले दाबी गरेको छ।

नेपालकी चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पियन्स अवार्ड’

नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरी ग्लोबल एन्टी रेसिजम च्याम्पियन्स अवार्डद्वारा सम्मानित भएकी छन्।

पेन्सिल्भेनियाका मतदातालाई १० लाख अमेरिकी डलर दिने मस्कको घोषणा

टेस्ला र स्पेसएक्स कम्पनीका प्रमुख एलन मस्कले आगामी नोभेम्बरमा हुने निर्वाचनमा मतदातालाई १० लाख अमेरिकी डलर दिने घोषणा गरेका छन्।

टी–२० आई शृङ्खला: नेपाल र अमेरिकाबीचको खेल बराबरीमा सकियो

टी–२० आई शृङ्खला अन्तर्गत नेपाल र अमेरिकाबीचको दोस्रो खेल बराबरीमा सकिएको छ।

ह्यारिस कि फेरि ट्रम्प ?

२०२० को चुनावमा आफूलाई हराउने वर्तमान राष्ट्रपति जो वाइडेनलाई २०२४ को चुनावमा ‘हराउँछन्/हराउँछन्’ जस्तो स्थिति बनाइसकेका ट्रम्पको प्रतिद्वन्द्वी हुन आइपुगिन्–जो वाइडेनकी उपराष्ट्रपति कमला ह्यारिस (पुनः उम्मेदवार बनेका डेमोक्र्याटिक राष्ट्रपति जो वाइडेन चुनावी मैदानबाट वाहिरिएपछि )।

मिल्टन आँधीका कारण फ्लोरिडाका ३० लाख घर डुबानमा, ४ जनाको मृत्यु

बुधवार राति फ्लोरिडासँग ठोक्किएको मिल्टन आँधीका कारण सेन्ट लुसिया राज्यमा ४ जनाको मृत्यु भएको छ।

फ्लोरिडामा मिल्टन आँधीको खतरा, लाखौँ नागरिकलाई घर खाली गर्न निर्देशन

अमेरिकाको नेशनल हरिकेन सेन्टरका अनुसार मिल्टन आँधी बुधवार राति फ्लोरिडासँग ठोक्किने भएकाले त्यस क्षेत्रलाई खाली गर्न लाखौँ नागरिकलाई निर्देशन दिइएको छ।

अमेरिकामा हेलेन तुफानबाट मृत्यु हुने १८९ पुगे

अमेरिकामा हेलेन तुफानका कारण मृत्यु हुनेको संख्या १८९ पुगेको छ । यो तुफानबाट अमेरिकाको दक्षिण पूर्वी राज्य प्रभावित छन् ।

इजरायलमाथि इरानी आक्रमणको विश्वव्यापी विरोध, संयमता अपनाउन आग्रह

तेहरानले इजरायलमाथि मिसाइल आक्रमण गरेपछि विश्वका नेताहरूले इरान र इजरायललाई संयमता अपनाउन आग्रह गरेका छन्।

अमेरिका र चीनसँग सैन्य अभ्यासमा नेपाली सेना

नेपाली सेनाले एकैपटक दुई शक्तिशाली राष्ट्रका सेनासँग सैनिक अभ्यास गर्दैछ। अमेरिकी सैनिकसँग अहिले संयुक्त सैन्य अभ्यास सूरु भएको छ।

संयुक्त राष्ट्रसङ्घको महासभा भोलिदेखि, उच्चस्तरीय छलफलमा प्रधानमन्त्रीले भाग लिने

‘कसैलाई पनि पछाडि नछाडौँः सँगसँगै कार्य गर्दै शान्तिको प्रगति, दिगो विकास र मानव सम्मान वर्तमान र भावी पुस्ताका लागि’ भन्ने नाराका साथ संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा अमेरिकाको न्युयोर्कमा भोलिदेखि सुरु हुँदैछ।

अमेरिकामा जनावर र चराको सम्पर्कविनै वर्डफ्लु पुष्टि

अमेरिकाको मिसौरी राज्यका जनावर तथा चराको सम्पर्कमा नआइकन एक व्यक्तिमा वर्ड फ्लु सङ्क्रमण देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्