२९ आश्विन २०८१ मंगलबार
image/svg+xml

महिला उद्यमी महासंघले पहिलो पटक भेट्यो विकास साझेदारलाई, सहकार्यका लागि प्रतिबद्धता

ललितपुरमा भएको कार्यक्रममा अहिलेसम्म भएका काम र आगामी दिनमा दातृ निकायबाट हुन सक्ने साथसहयोगबारे कुराकानी भएको महासंघले उल्लेख गरेको छ ।

नेपालको विकासमा ठूला वित्तीय चुनौती: अध्यक्ष ज्ञवाली

महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले वर्तमान आर्थिक चुनौतीहरूको विषयमा आफ्नो धारणा राख्दै नेपालले विकासको लक्ष्य पूरा गर्न ठूला वित्तीय चुनौतीहरू पार गर्न आवश्यक रहेको बताएकी छन्।

उद्यमशीलता विकासका लागि प्रदेश सरकारले सघाउँछ: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महिला उद्यमशीलता विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने बताएका छन्।

महिला उद्यमीलाई वित्तीय क्षेत्रमा पहुँचका लागि मुक्तिनाथ विकास बैंकले सहयोग गर्ने

मुक्तिनाथ विकास बैंकले महिला उद्यामीहरुलाई वित्तीय पहुँचका लागि सहयोग गर्ने भएको छ ।

मन्त्रीहरुलाई भेटेर महिला उद्यमीहरुले भने : विद्यार्थीलाई शिपसहितको शिक्षा दिनुहोस्

महिला उद्यमीहरुले विद्यार्थीहरुलाई शिपसहितको शिक्षा उपलब्ध गराउन माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। सानै उमेरदेखि विभिन्न सिपको जानकारी दिन सके विदेश पलायन हुने नागरिकको संख्यामा कमी ल्याउन सकिने उनीहरुको भनाइ छ।

परराष्ट्रमन्त्री राणालाई महिला उद्यमीको आग्रह: आफ्ना उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सहयोग गरिदिनुहोस्

नेपाल महिला उद्यमी महासंघ प्रतिनिधिले शुक्रबार परराष्ट्रमन्त्री डा.आरजु राणासँग भेटवार्ता गरेका छन्।

नेपालका पहाडी क्षेत्रमा फलेका फलफूलको बजारीकरणमा पाकिस्तान सरकारले सहयोग गर्ने

पाकिस्तान सरकारले नेपालका पहाडी क्षेत्रमा फलेका स्थानीय फलफूलको बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपालमा महिला सहभागीता देखेर इजरायली टोली उत्साहित

इजरायलका महिला उद्यमीहरुले राज्यका हरेक क्षेत्रमा नेपाली महिलाहरुको सहभागीता उल्लेख्य रहेकोप्रति प्रशंसा गरेका छन् ।

महिला उद्यमीलाई स्थानीय सरकारसँग जोड्दै एफवीन

महिला उद्यमी महासंघ नेपाल (एफवीन) ले महिलाहरूलाई उद्यमी बन्न प्रेरित गर्ने उद्देश्यसहित विभिन्न स्थानीय तहसँग सहकार्य गरेर सिपमूलक तालिमलाई तीब्रता दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्