१७ पुस २०८२ बिहीबार
image/svg+xml

ऐतिहासिक सिन्धुलीगढीमा पर्यटकको आकर्षण बढ्दै

सिन्धुलीमाढी र खुर्कोट बजारबाट करिब २० किलोमिटर दूरीमा रहेको सिन्धुलीगढीमा दैनिक दुई सयभन्दा बढी पर्यटक पुग्ने गरेका छन्।

दुर्गा प्रसाईंसँग वार्ता गर्दै सरकार

सरकारले आज राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंसँग वार्ता गर्ने भएको छ।

प्रतिवेदन हस्तान्तरणसँगै नेपाल खुला विश्वविद्यालय पूर्ण क्षमतामा सञ्चालन हुने

नेपाल खुला विश्वविद्यालयलाई पूर्ण क्षमतामा सञ्चालन गर्न शिक्षा मन्त्रालयले तयार पारेको प्रतिवेदन हस्तान्तरण गरिएको छ।

महासंघको सर्वपक्षीय राष्ट्रिय संवाद: त्रसित निजी क्षेत्रलाई आश्वस्त पार्ने प्रयास

जेन-जी आन्दोलनपछि त्रसित रहेको निजीक्षेत्रलाई सरकारदेखि प्रमुख राजनीतिक दलसम्मले सुरक्षाको प्रत्याभूति दिने भन्दै आश्वास्त पार्ने प्रयास गरेका छन्।

दलहरूले समानुपातिक निर्वाचन प्रणालीको चरम दुरुपयोग गरे : बस्नेत

दलहरूको समानुपातिक उम्मेदवारहरूको बन्दसूचीबारे टिप्पणी गर्दै बस्नेतले दलहरूले समानुपातिक निर्वाचन प्रणालीको संवैधानिक मर्ममाथि गम्भीर प्रहार गरेको आरोप लगाएका हुन्।

न्यूयोर्कका मेयर ममदानीले कुरानसहित शपथ लिने, यस्तो छ शपथमा कुरानको प्रयोगको इतिहास

न्यूयोर्कका नवनिर्वाचितमेयर जोहरान ममदानीले बिहीबार दुईवटा कुरानमाथि हात राखेर पदको शपथ लिने छन्।

चीनको दाबी: हामीले भारत–पाकिस्तान संघर्ष रोक्यौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पपछि अब चीनले पनि भारत र पाकिस्तानबीच उत्पन्न सैन्य तनाव कम गराउन आफूले भूमिका खेलेको दाबी गरेको छ।

गोली लागेर एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ

अभियुक्तहरूबाट तीन थान भरुवा बन्दुक, दुई थान फलामको चक्कु, १३५.१८ ग्राम बारुद र २१ थान भरुवा बन्दुकमा प्रयोग हुने धातुका टुक्रा बरामद भएका छन्।

काठमाडौं महानगरपालिका-२६ मा ७७ सिसी क्यामरा फाइबर इन्ट्रानेटमा जडान

काठमाडौं महानगरपालिका–२६ ले ७७ वटा सिसी क्यामरालाई फाइवर इन्ट्रानेटमा जडान गरेको छ।

परराष्ट्रमन्त्री शर्मा बङ्लादेशका पूर्वप्रधानमन्त्री जियाको राजकीय अन्त्येष्टिमा सहभागी

परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशका पूर्वप्रधानमन्त्री तथा बङ्गलादेश नेशनलिस्ट पार्टी (बिएनपी) का अध्यक्ष बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी भएका छन्।

आगो ताप्दै हुनुहुन्छ? यी कुरामा ध्यान दिनुस्

विशेषगरी बाक्लो हुस्सु, कुहिरो र शीतलहरले तराईको जनजीवन प्रभावित पारिरहेका बेला आगो ताप्ने क्रम पनि बढेको छ।

संक्रमणकालीन न्यायका अपेक्षा

नेपालले सशस्त्र द्वन्द्वको कठिन अध्याय पार गर्दै शान्ति, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको यात्रामा महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्