२० चैत्र २०८१ बुधबार
image/svg+xml १६:२९ अपराह्न

महिला मेलामा उद्यमको उज्यालो

मेलाका आयोजक सबैको आआफ्नै उद्देश्य हुन्छ। उद्देश्यबिनाको मेला भीड मात्र सावित हुन्छ जसले न कुनै सन्देश पस्कन सक्छ न त कुनै ज्ञानगुनकै कुरा बाँड्ने हैसियत राख्छ।

एफविन अध्यक्ष ज्ञवाली र मेलबर्न नगर प्रमुखबीच भेटवार्ता

महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवाली र मारिबर्नोङ नगरपालिकाका मेयर प्रदीप तिवारीबीच भेटवार्ता भएको छ।

महिलाको हकहितमा काम गर्ने उद्धेश्यसहित दक्षिण एसियामा रेन्बो नेटवर्क गठन

अमेरिकामा मूख्यालय रहेको सेन्टर फर इन्टरनेशनल प्राइभेट अन्टरप्राइज (साइप)को अग्रसरतामा नेपाल, बंगलादेश र श्रीलंकाका प्रतिनिधि सहभागी आरएनबीडब्लूओ (रेन्बो) नेटवर्क गठन भएको हो ।

उद्यमशीलता विकासका लागि प्रदेश सरकारले सघाउँछ: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महिला उद्यमशीलता विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने बताएका छन्।

मन्त्रीहरुलाई भेटेर महिला उद्यमीहरुले भने : विद्यार्थीलाई शिपसहितको शिक्षा दिनुहोस्

महिला उद्यमीहरुले विद्यार्थीहरुलाई शिपसहितको शिक्षा उपलब्ध गराउन माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। सानै उमेरदेखि विभिन्न सिपको जानकारी दिन सके विदेश पलायन हुने नागरिकको संख्यामा कमी ल्याउन सकिने उनीहरुको भनाइ छ।

परराष्ट्रमन्त्री राणालाई महिला उद्यमीको आग्रह: आफ्ना उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सहयोग गरिदिनुहोस्

नेपाल महिला उद्यमी महासंघ प्रतिनिधिले शुक्रबार परराष्ट्रमन्त्री डा.आरजु राणासँग भेटवार्ता गरेका छन्।

नेपालका पहाडी क्षेत्रमा फलेका फलफूलको बजारीकरणमा पाकिस्तान सरकारले सहयोग गर्ने

पाकिस्तान सरकारले नेपालका पहाडी क्षेत्रमा फलेका स्थानीय फलफूलको बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

महिला उद्यमीलाई स्थानीय सरकारसँग जोड्दै एफवीन

महिला उद्यमी महासंघ नेपाल (एफवीन) ले महिलाहरूलाई उद्यमी बन्न प्रेरित गर्ने उद्देश्यसहित विभिन्न स्थानीय तहसँग सहकार्य गरेर सिपमूलक तालिमलाई तीब्रता दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्