१९ आश्विन २०८१ शनिबार
image/svg+xml

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

बैठकमा नेपाल सिमेन्ट उत्पादक संघबाट प्राप्त निवेदनका सन्दर्भमा संघका प्रतिनिधिहरूसँग छलफल हुनेछ।

तीन वटा संसदीय समितिको बैठक बस्दै

बैठकमा नेपालको सार्वजनिक व्यवस्थापनमा शासकीय सुधार तथा सुशासन प्रवद्र्धन गराउन सूचनाको हक कार्यान्वयनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगको भुमिका र भएका कामकारवाहीहरुको सम्बन्धमा छलफल हुनेछ।

चार वटा संसदीय समितिको बैठक बस्दै

जसअन्तर्गत आज बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ। बैठकमा विद्युतीय व्यापार विधेयक,२०८० का सम्बन्धमा विज्ञसँग छलफल हुनेछ।

आज एकैदिन ६ वटा संसदीय समितिको बैठक बस्दै

आज एकैदिन ६ वटा संसदीय समितिको बैठक बस्दै छ। जसअन्तर्गत बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने छ।

आज चार वटा संसदीय समितिको बैठक बस्दै

आज एकैपटक ४ वटा संसदीय समितिको बैठक बस्दै छ। जसअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्ने छ।

एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्दै

आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार दिउँसो १ बजे महिला तथा सामाजिक समितिको बैठक बस्ने छ।

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

सअन्तर्गत आज बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने कार्यक्रम रहेको छ।

कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक बस्दै

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक आज बस्दै छ।

कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बस्दै

नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको आज बस्दै छ। अहिले बिहान ८ बजे संसदीय दल कार्यसमितिको बैठक बस्ने छ भने दलको बैठक ९ बजे बस्ने छ।

आजका लागि तय गरिएको कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने

आजका लागि तय गरिएका दुवै बैठक भोलि जेठ १ गते बस्ने कांग्रेस संसदीय दलले जनाएको छ।

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार बिहान ११ बजे राज्य व्यवस्था तथा सशुासन समितिको बैठक बस्ने कार्यक्रम रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्