चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
चोरीका सुनचाँदीका गरहनासहित मकवानपुर प्रहरीले शुक्रबार दुई जनालाई पक्राउ गरेको छ।
चोरीका सुनचाँदीका गरहनासहित मकवानपुर प्रहरीले शुक्रबार दुई जनालाई पक्राउ गरेको छ।
प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही मङ्सिर १६ गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको टुङ्गो लगाएका छन्।
उद्योग व्यवस्थापनले तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने भनिए पनि विभिन्न उपकरण मर्मतको काम नसकिँदा अझै उत्पादन सुरु हुन नसकेको हो।
हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतसम्भार गर्नुपर्ने जनाउँदै तीन हप्ताका लागि उत्पादन बन्द गरेको छ।
कुलेखानी सिमखोला नजिक हेभीको उकालोमा साना गाडीहरु चढ्न नसक्नेगरी सडक बिग्रेकाले स्थानीय प्रहरीले सवारीसाधनलाई भैँसेबाट त्रिभुवनराजपथको पालुङ हुँदै काठमाडौँतर्फ पठाइरहेको छ।
हेटौँडा उपमहानगरपालिका–१६ चिसापानी पश्चिम दक्षिणस्थित कभर्ड हल छेउमा जडान गरिएको ११ केभी ‘पिन इन्सुलेटर’ भाँचिन गई नजिकै रहेको फलामको पोलमा सर्ट हुँदा पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह हुँदा दुईजनाको मृत्यु भएको हो।
हेटौँडा–भीमफेदी–काठमाडौँ सडकअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ गोल्फिन बेंसीमा साँझ भएको सवारी दुर्घटनामा परी ३५ जना यात्रु घाइते भएका छन्।
त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ खण्डमा आज बिहानदेखि यातायातका साधन सञ्चालन भएका छन्।
बागमती प्रदेश राजधानी हेटौंडा र सङ्घीय राजधानी काठमाडौंलाई जोड्न छोटो दुरीका आधा दर्जनभन्दा बढी सडक छन् ।
मकवानपुरका विभिन्न स्थानमा अवस्थित धार्मिक तथा पर्यटकीय सम्पदा प्रवर्द्धन गर्न शनिवार ‘हेटौँडा सम्पदा यात्रा २०८१’ आयोजना हुँदैछ।
प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाको जग्गा अतिक्रमण हुँदा माछापालनमा समस्या भएको छ।
हेटौँडा उपमहानगरपालिका क्षेत्रमा विद्युत् चुहावट एक प्रतिशतमा झरेको छ।
मकवानपुरको हेटौंडा- १० भुटनदेवी मन्दिर रोडमा रहेको रत्न होटलको कोठामा युवती मृत अवस्थामा फेला परेकी छन् ।
हेटौंडा उपमहानगरपालिकाले व्यवसायीलाई मार पर्ने गरी राजश्व वृद्धि गरेपछि व्यवसायीहरु आन्दोलित भएका छन्।
हेटौँडा उपमहानगरपालिकाले गाईपालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत पदमपोखरीका किसानलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ।