६ मंसिर २०८१ बिहीबार
image/svg+xml

दार्चुला जिप दुर्घटना: गम्भीर घाइतेलाई सेनाको हेलिकोप्टरबाट धनगढी ल्याइयो

मालिकार्जुन गाउँपालिका–३ मडमा लागेको मालिकार्जुन मन्दिरको जात्राबाट फर्किएका दर्शनार्थी बोकेको म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान ४ बजे शैल्यशिखर नगरपालिका–६ ग्वानीमा दुर्घटना भएको हो ।

जाजरकोटमा दुई छुट्टाछुट्टै दुर्घटनामा ३२ जना घाइते

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार कुदुमा फोर्स गाडी दुर्घटना हुँदा २५ जना घाइते भएका छन् भने नलगाडमा भएको बोलेरो दुर्घटनामा सात जना घाइते भएका छन्।

सुर्खेत–दैलेख सीमामा गाडी दुर्घटना: मृत्यु हुनेको संख्या पाँच पुग्यो

सुर्खेत–दैलेख सीमास्थित वीरेन्द्रनगर–१४ रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। मृत्यु र घाइतेको पहिचान खुलेको छैन।

नारायणगढ–मुग्लिन सडक दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या पाँच पुग्यो

दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको भरतपुर अस्पताल र तीन जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालियो, एक जना पौडिएर बाँचे

त्यसमा सवार तीन जनामध्ये महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर २ का ३५ वर्षिय जनक यादव भने पौडिएर बाच्न सफल भएका थिए।

सर्लाहीको पोखरीमा कार खस्यो, दुई जना बेपत्ता

कारमा सवार अर्का व्यक्ति महोत्तरीको गौशाला –२ का अन्दाजी ३१ वर्षीय जनक यादव पौडिएर बाहिर निस्कन सफल भएका छन्।

मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु

मोटरसाईकल अनियन्त्रित भई नालामा खसेका साहलाई आइतबार बिहान स्थानीयले देखेपछि उद्धार गर्न जाँदा उनको मृत्यु भइसकेको थियो।

भाइटीका मनाउन भारतबाट घर आउँदै गरेका दुईजनाको कार दुर्घटनामा मृत्यु, तीन घाइते

कारमा सवार मृतक बेल्बासेकी पत्नी शारदा, सोही ठाँउका टेकबहादुर र उनकी पत्नी धनकला घाइते भएको बलरामपुर प्रहरीले जनाएको छ।

खरिपाटीमा बस दुर्घटना हुँदा १० जना घाइते, दुईको अवस्था गम्भीर

भक्तपुरको चाँगुनारायण नगरपालिकाको तलकोटबाट यात्रु बोकेर आएको यात्रुवाहक बस खरिपाटीस्थित घुमाउनेमा दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन्।

बझाङमा जीप दुर्घटना, चारजना घाइते

बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा१८च ५१४९ नम्बरको जीप भोपूरमा दुर्घटना भएको हो।

पछिल्लो तीन महिनामा सवारी दुर्घटनाबाट बागमती प्रदेशमा ६० जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र राडरगनबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले सवारी सुरक्षामा निगरानी बढाउन थालेको छ।

स्करपियोले ठक्कर दिँदा दुई जनाको मृत्यु, चार घाइते

दुर्घटनामा बुद्धभूमि नगरपालिका–१० जनकपुरकी ७० वर्षीया सरस्वती पासी र ६५ वर्षीय सावर केवटको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए।

दुई वटा ट्रक र एउटा ट्याङ्कर आपसमा ठोक्किँदा एकजनाको मृत्यु, दुई घाइते

चितवनमा दुई वटा ट्रक र एउटा ट्याङ्कर एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्।

सल्यानमा जीप दुर्घटना हुँदा १७ घाइते, चालक फरार

२० जना यात्रु मध्य १७ जना घाइते भएका थिए । घाइते मध्य १६ जनालाई उद्धार गरेर उपचारको लागि चौरजहारी अस्पताल पठाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्