बैंककको बारमा आगलागी हुँदा २७ जनाको मृत्यु, ६० बढी घाइते
थाइल्याण्डको राजधानी बैंककको चतुचक क्षेत्रमा आइतबार र सोमबार राति एक बारमा भएको भीषण आगलागीमा २७ जनाको मृत्यु भएको छ।
थाइल्याण्डको राजधानी बैंककको चतुचक क्षेत्रमा आइतबार र सोमबार राति एक बारमा भएको भीषण आगलागीमा २७ जनाको मृत्यु भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको कामका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग असन्तुष्टि जनाएका छन्।
ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको बाढी आउन थालेपछि पूर्वसावधानीस्वरूप १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द गरिएको छ।
फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनबाट पुराना सत्ताधारी नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रतिपक्षमा पुगेका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकास तथा राष्ट्रिय एकताको सुदृढीकरणमा पुर्याएको योगदान अतुलनीय र ऐतिहासिक रहेको बताएका छन्।
सरकारले कर्णालीमा विद्युत आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न यान्त्रिक क्रेन पठाउने निर्णय गरेको छ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक कर्रा खोलामा आएको बाढीले आइतबार बिहान एउटा खाली ट्रक बगाएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
स्पेनका पूर्वप्रधानमन्त्री मारियानो राजोयले फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका खेलाडीप्रति गरेको टिप्पणीलाई लिएर आलोचना भएको छ।
नर्वेको उत्कृष्ट विश्वकप यात्राको अन्त्य इङ्ल्यान्डसँग २–१ को क्वार्टरफाइनल हारसँगै भयो र पराजयपछि नतिजाभन्दा बढी चर्चा जुड बेलिङ्घमको बराबरी गोलले पायो।
जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ राङ्सीमा अविरल वर्षाका कारण आएको पहिरोमा परी एक वृद्धाको भएको छ भने दुई जना घाइते भएका छन्।
नेपाल पुलिस स्कुल शान्तिपुर, चितवनले आफ्ना अभिभावकहरूलाई आजदेखि निःशुल्क कम्प्युटर प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ।
ला आमा! खाेई हाम्राे परिश्रम? हाम्राे पसिना? मेहनतले बनाएकाे घर, दुःखले जाेडेकाे मिठाे खाना, अनगिन्ती समय लगाएर उठाएकाे चाका।
साहित्यकार, विद्यार्थी, राजनीतिक नेतृत्व र सर्वसाधारणको आवतजावत बढ्छ। तर जयन्ती सकिएपछि फेरि त्यही जन्मथलो सुनसान बन्छ। वर्षभर नेपाली भाषाका महाकवि जन्मिएको यो पवित्र स्थल ओझेलमै पर्छ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सुशासन, प्रशासनिक सुधार, सेवा प्रवाहको प्रभावकारिता, भ्रष्टाचार नियन्त्रण र विकासलाई आफ्नो प्राथमिकताका रूपमा अघि सारेको छ।