२० असार २०८३ शनिबार
image/svg+xml

बन्द राइस मिलमा प्रहरीको छापा, १८१ बोरा अनुदानको मल बरामद

कपिलवस्तुको मायादेवी गाउँपालिकामा बन्द अवस्थामा रहेको एक राइस मिलबाट प्रहरीले ठूलो परिमाणमा सरकारी अनुदानको रासायनिक मल बरामद गरेको छ।

हजुरबुबा र नाति पुस्ता एउटै चेस बोर्डमा

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘कर्णाली कप रेटिङ्ग बुद्धिचाल प्रतियोगिता–२०२६’ सुरु भएको छ। कर्णाली प्रदेश बुद्धिचाल संघको आयोजनामा सुरु भएको तीनदिने प्रतियोगिता असार २० देखि २२ गतेसम्म सञ्चालन भएको छ।

प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भयो: मुख्यसचिव अर्याल

नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले एक सय दिनको अवधिमा संस्थागत र नीतिगत सुधारमा अपेक्षाकृत नतिजा हासिल गरेको बताएका छन्।

१०० दिन: सम्पत्ति शुद्धीकरणका सात मुद्दामा ११८ अर्ब बिगो दाबी, १०१ व्यक्ति र संस्थाविरुद्ध कारबाही

सरकारले सय दिनको उपलब्धि सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गरिएको बताए।

पौडी खेल्न गएका किशोर बेपत्ता

बर्दियाको मधुवन नगरपालिका-७, शुक्रबस्ती नजिक रहेको एउटा तालमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन्।

नदी किनाराबाट हटाइएकामध्ये ४६५ परिवारले पाए २५ हजार रुपैयाँ राहत

काठमाडौं उपत्यकाभित्रका नदी किनारामा रहेका जोखिमयुक्त बस्ती हटाउने कार्य २०८३ वैशाख ११ गते शहरी विकास मन्त्रालयले गरेको निर्णयका आधारमा अघि बढाइएको हो ।

सरकारको सय दिन : १६ मुलुकसँग श्रम सम्झौताको तयारी, वैदेशिक रोजगारी रोक्न नसकिने तर्क

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले युवाको बढ्दो विदेश पलायनलाई रोक्न नसकिने कुरा स्वीकार गरेको छ।

कांग्रेसले भन्यो: सरकारको १०० बुँदे कार्यसूची कार्यान्वयन कमजोर

नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको निष्कर्ष निकालेको छ।

महिला कलाकारलाई किन बढी चुनौती हुन्छ बलिउडमा ?

मोडलिङ, इन्जिनियरिङ कलेज र फिल्म उद्योगमा काम गरेकी छन्, र यीमध्ये बलिउडमा सबैभन्दा धेरै चुनौतीहरूको सामना बेहोरेको उनको अनुभव छ।

कर्मचारी संगठनलाई आन्दोलन गर्न किन उक्साउँदैछन् गण्डकीका मुख्यमन्त्री

अझ सरकारले गरेका पछिल्ला निर्णयप्रति ती दल र तिनका नेताहरु आक्रोषित छन् ।

बागमती प्रदेशसभा : दुई विधेयक बहुमतले पारित

बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश विनियोजन विधेयक २०८३ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए।

सरकारले सार्वजनिक गरेको १०० दिनको कामको फेहरिस्ता (पूर्णपाठ)

जनताको विश्वास र अपेक्षालाई परिणाममुखी कार्यसम्पादनमार्फत सम्बोधन गर्ने दृढ सङ्कल्पका साथ काम गरिरहेको दावी सरकारको छ ।

बालेन र सुधनलाई चेतावनी दिँदै महेश बस्नेतले भने- तिमीहरूको एक-एक हिसाब राखेका छाैं

नेकपा एमालेका सचिव महेश बस्नेतले आफ्ना पार्टीका नेताहरूविरुद्ध राजनीतिक प्रतिशोध साँधिए त्यसको हिसाबकिताब एमालेले राख्ने चेतावनी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्