४ पुस २०८१ बिहीबार
image/svg+xml

धान फल्ने खेतमा लगाएको सुन्तलाबाट दश लाख आम्दानी

१३ वर्षअघि अंश वापत पाएको पाँच रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालिका–४ सुर्केमेलाका डिलबहादुर केसीलाई धेरैले गाली गरेका थिए।

गलेश्वर क्षेत्रमा नयाँ विद्युत् लाइन जडान

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा अनियमित विद्युत् आपूर्तिको समस्या समाधान भएको छ ।

गलेश्वरमा गत वर्ष ५८ लाख भेटी सङ्कलन

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको म्याग्दीको प्रमुख धार्मिकस्थल गलेश्वर मन्दिरमा एक वर्षको अवधिमा रु ५८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ ।

म्याग्दी नदीको कटान रोक्न मङ्गलाघाटमा पर्खाल निर्माण

बेनी नगरपालिका–७ मङ्गलाघाटमा म्याग्दी नदीको कटान र बाढी नियन्त्रणका लागि रु १२ करोडभन्दा बढी लागतमा पक्की पर्खाल निर्माण भएको छ।

बेनीमा ‘आमा समूहसँग उपप्रमुख’ कार्यक्रम

महिलालाई आर्थिक रूपमा सबल बनाउन तथा घरेलु हिंसा रोकथाममा सघाउने उद्देश्यले बेनी नगरपालिकाले ‘आमा समूहसँग उपप्रमुख कार्यक्रम’ सञ्चालन गरेको छ।

संस्कृति संरक्षाणका निम्ति मादल बजाउने तालिम

बेनी नगरपालिकाको आयोजनामा मङ्गलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा सुरु भएको १५ दिने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गरे।

आँगनमा धारा छ, पानी छैन

खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयबाट तीन वर्षअगाडि सुरू भएको काउँले खानेपानी आयोजना पर्याप्त बजेट अभावका कारण अझै पूरा हुन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्