आत्मदाह गरेका गणेशको परिवारलाई नेता बस्नेतले गरे एक लाख सहयोग, छोरीलाई स्नातकसम्म पढाउने प्रतिबद्धता
उनले गणेशकी छोरीलाई संस्थागत विद्यालयमा राखेर स्नातकतह सम्मको अध्ययन निःशुल्क गराउने प्रतिवद्धता गरेका छन्।
उनले गणेशकी छोरीलाई संस्थागत विद्यालयमा राखेर स्नातकतह सम्मको अध्ययन निःशुल्क गराउने प्रतिवद्धता गरेका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मनसुनजन्य रोगको प्रकोप बढ्ने भएकाले रोकथाम र नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’ का तयारी गरेको हो।
बेलायतमा हुँदै आएको ‘अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड’ (इनफा) को तेस्रो संस्करण यसवर्ष नेपालमा आयोजना हुने भएको छ।
गोरखामा धान रोपाइँको मुख्य समयमा आवश्यक रासायनिक मलको एकतिहाइ मात्र आपूर्ति भएको छ।
अवैध लागूऔषध सहित प्रहरीले विभिन्न स्थानबाट २८ जनालाई नियन्त्रणमा लिएको छ।
क्यामेरामा कैद भएको उक्त दृश्यमा मेस्सीले आफ्ना हातहरू पछाडि राखेर निकै शान्त तर दृढताका साथ रेफ्रीलाई सम्झाएको देखिन्छ।
पाकिस्तानका विदेशमन्त्री इसहाक दारले अमेरिका र इरानलाई संयमता अपनाउँदै तनाव घटाउने दिशामा अघि बढ्न आग्रह गरेका छन्।
मिटरब्याज तथा तमसुकसम्बन्धी समस्याको स्थायी समाधानको माग गर्दै मिटरब्याज पीडितहरूले जनकपुरदेखि काठमाडौँसम्मको ‘मिटरब्याज विरुद्ध पैदल न्याय मार्च’ पुनः सुरु गरेका छन्।
कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरका सुकुम्बासी परिवारलाई खरिपाटीस्थित होल्डिङ सेन्टर लगिएको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा कुनै विकेट नगुमाई १ सय ९९ रनको विशाल योगफल तयार पार्यो।
नेपाली कांग्रेसभित्र नेतृत्व हस्तान्तरण, संगठनात्मक पुनर्संरचना र आगामी महाधिवेशनलाई केन्द्रमा राखेर विभिन्न समूहबीच राजनीतिक सक्रियता बढेको देखिन्छ।
आइतबार मियामी गार्डेनमा भएको नर्वे र इगंल्याण्डबिचको विश्वकप क्वार्टरफाइनल खेलअघि एडम्सको सम्मानमा एक क्षण मौन धारण गरिएको थियो।
घर पुगेपछि प्रसाईंले आफूलाई विमानस्थलमा बोल्ने अवसर नदिइएको र प्रहरीले नियन्त्रणमा लिएर सिधै घरसम्म ल्याइदिएको प्रतिक्रिया दिएका छन्।
पुरुष प्रजनन क्षमताले महिलाको अण्डालाई निषेचन गर्न सक्ने स्वस्थ शुक्रकीट उत्पादन गर्ने क्षमतालाई जनाउँछ। यसको स्वस्थ स्तर कायम राख्न सन्तुलित आहार र नियमित स्वास्थ्य जाँच आवश्यक छ।
जुड बेलिङ्घमले २०२६ फिफा विश्वकपमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै इंग्ल्याण्डलाई सेमिफाइनलमा पुर्याए।