२० कार्तिक २०८३ शुक्रबार
image/svg+xml

सिन्धुलीमा ट्रक र स्कुटर दुर्घटनापछि आ’गलागी

काठमाडौं‌बाट कृष्ण ट्रान्सपोर्टको सामान लिएर इटहरीतर्फ जाँदै गरेको ट्रक दुर्घटनामा परेको हो।

राज्य व्यवस्था समितिको बैठक बोलाउन कांग्रेसको माग

सरकार र राज्यका विभिन्न निकायसँग जोडिएका पछिल्ला विवादित घटनाक्रमबारे छलफल गर्नुपर्ने भन्दै समितिमा रहेका कांग्रेसका चार सांसदले सभापति हरि ढकाललाई पत्र पठाएका हुन्।

रुसले कब्जा गरेको सम्पत्ति फिर्ता गर्न जापानको माग

रुसले जापानी कम्पनी जापान टोब्याकोका चार सहायक कम्पनी नियन्त्रणमा लिएपछि जापानले सम्पत्ति तत्काल फिर्ता गर्न माग गरेको छ।

डलर साट्ने प्रलोभन देखाएर ठगी गर्ने व्यक्ति पक्राउ

अमेरिकी डलर सस्तोमा सटही गरिदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

एनपीएलः सुदूरपश्चिमले दियो कर्णालीलाई १७७ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्ससामु सुदूरपश्चिम रोएल्सले १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

ताप्लेजुङबाट हटाइयो ६ सय ४० जना मतदाताको नाम

२१ जनाको नाम प्रमाण नपुगेर रद्द भएको छ भने ३ जनाको नाम मतदाता नामावलीबाट हटाइएको समेत जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

एसिया कप क्रिकेट : नेपालले भारतलाई दियो १२९ रनको लक्ष्य

अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाएर १२८ रनको योगफल बनायो।

विपद् व्यवस्थापनमा स्थानीय तहलाई अधिकार र स्रोत दिनुपर्छ : डा उप्रेती

उनले वडा तथा गाउँपालिकास्तरका विपद् व्यवस्थापन समितिहरू सक्रिय र सक्षम हुन आवश्यक रहेको बताए। स्थानीय तहको क्षमताभन्दा ठूलो विपद् आएमा प्रदेश सरकारले नेतृत्व लिनुपर्ने उनको भनाइ थियो।

चितवनको विश्वासकै कारण रास्वपा देशकै ठूलो पार्टी बन्यो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनको विश्वास र समर्थनकै कारण पार्टीले राष्ट्रिय राजनीतिमा ठूलो सफलता हासिल गरेको बताएका छन्।

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ पार्वतीकुण्ड

समुद्री सतहबाट दुई हजार ५५० मिटरको उचाइमा अवस्थित रसुवाको पार्वतीकुण्ड धार्मिक आस्था, तामाङ संस्कृति र प्राकृतिक सौन्दर्यको अनुपम सङ्गम हो।

ममता ह'त्याकाण्डमा नरेशको बयान : आफूले ह'त्या नगरेको तर श'व व्यवस्थापन गरेको स्वीकार, अरु के-के भने ?

नरेशले ममतालाई बचाउन करिब ४५ मिनेटदेखि एक घण्टासम्म प्रयास गरेको बताए। तर, ममता नबोलेको र साससमेत नफेरेको उनको भनाइ थियो।

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृ*त्यु

पाकिस्तानको पञ्जाब प्रान्तस्थित पाकपट्टननजिकै यात्रुवाहक बस र ट्रक ठोक्किँदा कम्तीमा ११ जनाको मृ*त्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन्।

घर फर्किने दिन अचानक सम्पर्कविहीन भएका तीन बेलायती महिला भेटिए

निर्धारित समयमा बेलायत नफर्किएपछि उनीहरूका परिवारले प्रहरीमा खबर गरेका थिए। त्यसपछि प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो।

दशौँ राष्ट्रिय खेलकुदमा कञ्चनपुरबाट ३४२ खेलाडी छनोट

कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौँ बृहत् राष्ट्रिय खेकुलद प्रतियोगिताअन्तर्गत कञ्चनपुरबाट २२ खेलका ३४२ जना खेलाडी छनोट भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्