५ आश्विन २०८१ शनिबार
image/svg+xml

पोषण अवस्था सुधार्न अमेरिकाले सघाउने

नेपाल सरकारको कृषि विकास रणनीति तथा बहुक्षेत्रीय पोषण योजनालाई सघाउने उद्देश्यले अमेरिकाले विश्व खाद्य सुरक्षासम्बन्धी पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ । नेपालको कृषि विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग साझेदारी गर्दै अमेरिकाले उक्त रणनीति सार्वजनिक गरेको हो ।

जलवायु परिवर्तनमा अमेरिकाको प्रतिस्थापन युरोपेली मुलुकले गर्छन्ः राष्ट्रपति माकरोन

फ्रान्सेली राष्ट्रपति इम्मानुयल माकरोनले जलवायु परिवर्तनप्रतिको अमेरिकी दृष्टिकोणलाई चुनौती दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्स् जलवायु परिवर्तनको मुद्दामा पछाडी हटेपछि माकरोनले युरोपेली मुलुकहरु अमेरिकालाई प्रतिस्थापन गर्न तयार रेको उनले बताए ।

अमेरिकाकाे अाराेपले पुटिनलार्इ अपमानित गर्‍याे ः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी चुनावमा रुसी हस्तक्षेपको आरोपले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अपमानित महशुस गरेको बताएका छन्।

उत्तर कोरियासँग युद्ध अन्तिम विकल्प: अमेरिका

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरिया संकट समाधानमा कुटनीतिक प्रयास जारी रहने बताउँदै अमेरिकी चाहना युद्व नभएको दाबी गरेका छन्।

अमेरिकालाई इरानसँगको आणविक सम्झौता नतोड्न रसियाको आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौता तोड्ने घोषणा गरे पछि उक्त सम्झौता नतोड्न रसियाले राष्ट्रपति ट्रम्पलाई आग्रह गरेको छ।

अमेरिका र इजरायल युनेस्कोबाट बाहिरिए

अमेरिकाकाले संयुक्त राष्ट्रसंघ निकट संस्था युनेस्कोबाट बाहिरिने घोषणा गरेको केही समय पश्चात् इजरायल पनि युनेस्कोबाट बाहिरिने घोषणा गरेका छ।

अमेरिकामा निर्यात व्यापार बढाउने अवसर

नेपाली वस्तु निर्यातमा अमेरिकी सरकारले दिएको सहुलियतको उच्चतम सदुपयोग गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । पेभिलियन ग्रुप र नेपालस्थित अमेरिकी राजदूतावासले मंगलबार संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले सहुलियतबाट ठूलो फाइदा लिने अवसर रहेको बताए ।

एनआरएन निर्वाचन : अमेरिका क्षेत्रीय संयोजकमा एसी शेर्पाको उम्मेदवारी

गैरआवासिय नेपाली संघको अन्तर्राष्ट्रिय सम्मेलन नजिँकिदै गर्दा अमेरिका क्षेत्रबाट संघको विभिन्न पदमा उम्मेदवारहरुले उम्मेदवारी घोषणा भएका छन्। अमेरिकाज् क्षेत्रको क्षेत्रिय संयोजक पदका लागि वर्तमान क्षेत्रीय उपसंयोजक एसी शेर्पाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

अमेरिका छनोट नजिक

स्ट्राइकर क्रिस्टियन पुलिसिकको उत्कृष्ट प्रदर्शनप्रेरित अमेरिका पानामालाई पराजित गर्दै विश्वकप छनोटनजिक पुगेको छ । कन्काकाफ छनोटअन्तर्गत शुक्रबार सम्पन्न खेलमा पानामामाथि ४–० को सानदार जित हात पर्दै अमेरिकाले रूस विश्वकप २०१८ मा छनोट हुने सम्भावना बलियो पारेको हो ।

अमेरिकामा गोलीकाण्ड मच्चाउने स्टेफन निकट महिलासँग प्रहरीको बयान

अमेरिकाको लस भेगसमा गोलीकाण्ड मच्चाउने स्टेफन प्याड निकट महिलाले प्रहरीसमक्ष बयान दिएकी छन् । उनले घटनाबारे आफूलाई प्रारम्भिक अनुमान नभएको बताएकी छन् । स्थायीरूपमा फिलिपिन्स बस्दै आएकी उनलाई सोधपुछका लागि अमेरिका बोल्याइएको हो ।

अमेरिकामा गोली प्रहारबाट २० भन्दा बढीको मृत्यु

अमेरिकाको लासभेगासमा गोलीवारी भएको छ। गोलीवारीमा २० भन्दा बढी मानिसको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ। घटमा परि एक सय भन्दा बढी घइते भएका छन्। सनसेट स्ट्रिपमा रहेको मन्डाले बे होटल नजिक भएको म्युजिक फेष्टिवलमा एक बन्दुकधारीले गोली चलाएको थियो।

अमेरिकाले युद्व चाहेको उत्तर कोरियाको आरोप

उत्तर कोरियाली विदेश मन्त्रालयले अमेरिकाले युद्वको घोषणा गरेको आरोप लगाएको छ।

अमेरिकामा अन्तर्राष्ट्रिय स्तरको डालास प्रमियर लिग खेल्दै नेपाली क्रिकेट टोली

गत बर्ष टेक्सासको ह्युष्टनमा भएको अन्तर्राष्ट्रिय स्तरको टुएक्स क्रिकेट यूएसए कप खेलमा (६० हजार २ सय ५० डलर) जितपछि हौसिएको नेपाली क्रिकेट टोली अमेरिकामा फेरि अर्कोे खेल खेल्ने तयारीमा जुटेको छ। गत वर्ष नोभेम्बर १३ तारिक अमेरिकामा नेपाली क्रिकेट टोलीको जितले अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटको निकै संभावना रहेको संकेत गर्दछ।

पेरिस सम्झौताप्रति अमेरिका सकारात्मक

जलवायु परिवर्तन सम्बन्धी सम्झौतामा ट्रम्प प्रशासनका ५ अधिकारीहरू सकारात्मक देखिएका छन्।  ट्रम्प प्रशासनका उच्च पदस्थ कर्मचारीहरूले जलवायु परिवर्तन सम्बन्धी सम्झौतामा आइतबार केही लचकता देखाएको अन्तराष्ट्रिय सञ्चार माध्यममा उल्लेख गरिएको छ ।

अमेरिकालार्इ प्योङयाङको चेतावनी

युरोपका लागि उत्तर कोरियाको साँस्कृतिक मामिलासम्बन्धी विशेष प्रतिनिधि एलेखेन्द्रो काओ डी बेनोले अमेरिकाले आक्रमण गरे हाइड्रोजन बमको प्रयोग गर्न प्योङयाङ तयार भन्दै चेतावनी दिएका छन् । उत्तर कोरियाले जापानी आकाशसम्म पुग्ने गरी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको केही दिनमै काओ डी बेनोको यस्तो भनाई आएको हो । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङको नजिकको सम्बन्ध रहेका मध्येका एक एलेखेन्द्रोले वर्तमान अवस्थामा अमेरिकाको लगभग जुनसुकै सहरलाई निशाना बनाउन उत्तर कोरिया सक्षम रहेको बिबिसी रेडियो फाइबसँगको कुराकानीका क्रममा दावी गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्