५ आश्विन २०८१ शनिबार
image/svg+xml

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास सुरु

दक्षिण कोरियाको राजधानी सोलमा दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास सुरु भएको छ। उत्तर कोरिया र दक्षिण कोरियाका साथै संयुक्तराज्य अमेरिकासँग पनि उत्तर कोरियाको वार्ता हुन लागेको भनिएका बेला सोलमा यो सैन्य अभ्यास आइतबारदेखि सुरु भएको बताइएको छ।

भिजा आवेदनसँग सामाजिक सञ्जाल जोड्दै अमेरिका

अमेरिका प्रवेश गर्न भिजा चाहने लगभग सबै आवदेको सामाजिक सञ्जालको इतिहास संकलन गर्न चाहेको अमेरिकाले बताएको छ।

पहिल्यै अमेरिका आउने चाहना

स्विडेनका स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध हुनुअघि नै मेजर लिग सकर(एमएलएस) आउन चाहेको खुलासा गरेका छन्।

अमेरिकाले भिषा आवेदन गर्दा सामाजिक सञ्जालको विवरण बुझाउन पर्ने

विश्वका जुनसुकै मुलकबाट अमेरिका जाने आप्रवासी तथा शरणार्थीबाट राज्यलाई हुनसक्ने खतराबाट बच्न भन्दै ट्रम्प प्रशासनले अमेरिका प्रवेशाज्ञा माग गर्ने सवै निवेदकको फोन नम्बर, इमेल ठेगाना र सामाजिक सञ्जाल प्रयोगको पाँच बर्षको विवरण माग गर्ने भएको छ।

लोकतन्त्र सुदृढीकरण र संघीयता कार्यान्वयनमा अमेरिकाले सहयोग गर्ने

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले शुक्रबार शिष्टाचार भेट गरे।

रूसको निर्णयले अमेरिका आक्रोशित

अमेरिकी विदेश मन्त्रालयले रूसले ६० अमेरिकी कुटनीतिकलाई आधारहीन ढंगले देशनिकाला गरेको भन्दै आक्रोश व्यक्त गरेको छ।

उर्जा क्षेत्रमा सहकार्य गर्न अमेरिका तयार

अमेरिकी राजदूत अलाइना बी टेप्लिजले उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनसंग शिष्टाचार भेट गरेकी छन्। सिंहदरबारस्थित उर्जा मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको छ।

अमेरिकाले ४३ वर्षपछि भियतनाममा उतार्‍यो युद्धपोत

संयुक्त राज्य अमेरिकाले युद्ध भएको ४३ वर्षपछि भियतनाममा ‘कार्ल विन्सन’ नामक युद्धपोत पठाएको छ। सोमबार विहान १ लाख ३ हजार टन क्षमताको अमेरिकी युद्धपोत र अन्य दुई जहाज भियतनामको दानाङ्ग सहरमा अवतरण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकामा फेला परेका मुर्ति नेपाल फर्किने

नेपालबाट हराएका उमा महेश्वर र भगवान बुद्धको पूर्णकदको मुर्ति न्यूयोर्कको मेट्रोपोलिटन कला संग्रहालयले नेपाल फिर्ता गराउने भएकाे छ।

‘अमेरिकासँग सम्बन्ध सुधार्न उत्तर कोरिया तयार’

उत्तर कोरियाले अमेरिकासँग निशर्त वार्ता गर्ने इच्छा देखाएको छ। आइतबार दक्षिण कोरियाले यो जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

उत्तर कोरियाविरुद्ध साइबर आक्रमणको तयारीमा अमेरिका?

अमेरिकाले प्योङयाङविरुद्ध सैन्य आक्रमण गर्नुपूर्व गोप्य रूपमा ठूलो मात्रामा साइबर हमला गर्न लागेको आरोप शनिबार उत्तर कोरियाले लगाएको छ।

अमेरिका, चीन र भारतका सैनिकलाई नेपाली सेनाले दियो तालिम (फोटो फिचर)

विश्वका शक्तिशाली मुलुकका सेनाका लागि शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज उच्च शिक्षा हासिल गर्ने आकर्षणको केन्द्र बन्न पुगेको छ।

दक्षिण चिनियाँ समुद्रमा गस्ती रोकिँदैन् : अमेरिका

संयुक्त राज्य अमेरिकाले दक्षिण चिनियाँ समुद्र (साउथ चाइना सी)मा गस्ती नरोकिने स्पष्ट पारेको छ। चीनले गस्तीको विरोध गरिरहेका बेला अमेरिकाले नरोकिने प्रतिक्रिया दिएको हो।

उत्तर कोरियासँग वार्ता गर्न अमेरिका तयार

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियासँग निःशर्त वार्ता गर्न वासिङ्टन तयार रहेको बताएका छन्।

‘अमेरिका उत्तर कोरियासँग निःशर्त वार्ता गर्न तयार’

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियासँग कुनै शर्तविना वार्ता गर्न वाशिङटन तयार रहेको बताएका छन्। तर प्योङयाङ्ले आफ्नो पारमाणविक कार्यक्रम नत्यागेसम्म उत्तर कोरियाविरूद्धका कडा प्रतिबन्धहरूलाई कायम राखिने अमेरिकी उपराष्ट्रपति पेन्सकोे भनाइ रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्